युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
414 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न. ६ को पाँडी आधारभुत स्वास्थ इकाई केन्द्रमा तीन महिना पछि स्वास्थ सेवा संचालन गरिएको छ।

माघ महिना देखि गाउँपालिका बाट खटिएको अ.हे.व. स्वास्थ कर्मचारी हो। खटिएको महिनादेखि बैशाख महिनाको अन्तिम सम्म स्वास्थ कर्मचारी कामकाज गरिएको थिए । जेष्ठ महिनादेखि साउन महिना सम्म स्वास्थ सेवा बन्ध भएको थियोे । तिन महिना सम्म स्वास्थ सेवा कर्मचारी नहुदा स्थानीय लाई औषधी उपचार गर्ने समस्या भएको थियो ।

तिन महिनासम्म बन्ध भएको स्वास्थ सेवा बल्लतल्ल पालिका बाट अ.हे.व. स्वास्थ कर्मचारी खटिएका छन। तिन महिना पछि स्वास्थ कर्मचारी खटिएका कर्मचारी एकासी बिरामी भएका स्थानीय ५१ जनाएको स्वास्थ परिक्षण गरी उपचार गरिएको कार्यरत स्वास्थ कर्मचारी रामशरण भण्डारीले बताउनु भएको छ ।

स्वास्थ कर्मचारीले भन्ने गाउँमा सबैभन्दा अहिलेको भाहिरल ज्वरो आउने टाउको दुख्ने र खोकी लाग्ने बिरामी लाई बढी स्वास्थ जाच गरिएको छ। अहिले स्वास्थ संस्थामा ३९ किसिमको औषधि स्थानीय बिरामी भएको मान्छेहरु लाई उपलब्धता भएको छ।

आफु खटिएको कर्मचारीले भन्ने स्वास्थ क्षेत्रमा आएको समस्यामध्ये कार्यालय हकदार भन्दा पनि दिनरात नभनी बिरामी भएको स्वास्थ उपचारमा खटिने स्वास्थ कर्मचारी भण्डारीले बताउनु भएको छ।

लामो समय पछि गाउँमा भएको स्वास्थ कर्मचारी नहुदा बिरामी लाई कोल्टी प्राथमिक स्वास्थ संस्थामा उपचार गर्ने पिठ्युँमा बोकेर र घोडचढीइ बिरामी उपचार गराएका थियो। तिन महिना पछि स्वास्थ सेवा पाउदा खुशी महसुस भइरहेको स्थानीय कर्णसिंह रोकायाले बताउनु भएको छ।

गाउमा स्वास्थ उपचार पाउदा कोल्टी स्वास्थ संस्था पाउने सेवा सुबिधा लिरहेको छौ । बिरामी भएको मान्छेलाई आवतजावत गर्ने बाट पछिल्लो समयमा झन्झटिलो नहुने भएको छ । ज्वरो आउने टाउको दुख्ने र खोकी लाग्ने जस्ता बिरामी भएको मान्छेलाई गाउँमै उपचार गर्ने पाँउदा स्थानीय बासिन्दा रमेश रोकायाले बताए छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!