युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
325 पटक पढिएको

बाजुरा– बडीमालिका नगरपालिकाकी उप–प्रमुख नन्दा थापाले पत्रकारहरु माथी विभेद भएको अनुभूति गरेको बताएकी छन । हिन्दुहरुको महान चाँड हरितालिका तिजको दर खाने दिनको अवसर पारेर भएको तिज विषेश कार्यक्रममा यस्तो बताउनु भएको छ ।

तिज बिशेष कार्यक्रमको प्रमुख अतिथीको आसनबाट बोल्दै उपमेयर थापाले आर्थिक बर्ष २०७९÷०८० को सूचना सम्बन्धी भुक्तानी दिनेक्रममा जिल्लामा संचालित केही मिडियाहरु नै सेवाबाट वञ्चित हुनुमा नगरपालिकाले गल्ती गरेको महसुस भएको बताएकी छन् ।

शुभकामना मन्तब्य राख्दै उपप्रमुख थापाले थपिन आफुहरु नयाँ भएकोले भुक्तानीका क्रममा केही तलमाथी भएकोले आफुप्रति आएको आक्षप स्वभाविक भएकोले आगामी दिनहरुमा पत्रकारहरुमाथी समान ब्यबाहारले हेर्ने बताएकी छन । यसरी बिल भुक्तानीका क्रममा केही सम्झौता भएका र केही नभएकाले भुक्तानी दिन बिभेद जस्तो भएकोले आफुले पत्रकारिताबाटै जनप्रतिनिधी सम्म हुने प्रोरण मिलेकोले पत्रकारहरुले गुनासो राख्नुमा पहिलो गासमै ढुङ्गा लागे जस्तो भएको महसुस भएको उनले बताईन ।

करिव १५ बर्ष लामो पत्रकारिताबाट जनप्रतिनिधी हुदाका समयमा आफुले पत्रकारहरुलाई आफु जनप्रतिनिधी भए पछि पत्रकारको पिडा कस्तो हुँन्छ ? भन्ने कुरालाई राम्ररी नजिकबाट नियालेर हेरेकोले पत्रकार र पेषालाई साथ सहयोग दिने बचन दिएकी थिईन तर पहिलो आर्थिक बर्षमै सूचनाको रकम भुक्तानीमा आफुले आरोप खेप्नु परेकोले पश्चाताप भएको र आगामी दिनहरुमा यस्तो नहुने बचन समेत दिएकी छन ।

तिजको अवसरमा भएको कार्यक्रममा बोल्दै उनले थपिन आफुले पत्रकारहरुलाई गर्ने ब्यबाहारमा कुनै कसुर नराख्ने भएकोले बिगतमा आफु यहि पेषामा रही आएको र नेपाल पत्रकार महासैघको जिल्ला सचिब सम्म पुगी पदिय जिम्मेवारी बहन गरेकोले पेषा प्रति गहन अध्यायन गरेको अबका दिनमा नगरपालिकाबाट पाउने कुनै पनि तह तप्काको सहयोगका लागि कुनै कसुर राख्दिन ।

त्यस्तै शुभकामना मन्तब्यमा थप्दै उपप्रमुख थापाले पत्रकारहरुले मर्यादित भएर समाचार लेख्न र सूचना प्रवाह गर्न अनुरोध गरेकी छन । नेपाल पत्रकार महासंघले आयोजना गरेको तिज बिशेष कार्यक्रममा आफुले जनप्रतिनिधीको तर्फबाट पुर्व पत्रकारको मर्यादा राख्दै निम्तो गरेकोले सबै पत्रकारहरुलाई शुभकामनाका साथै धन्यबाद ब्यक्त गरेकी छन ।

यसै क्रममा उपमेयर थापाले पत्रकारहरुलाई मर्यादित भएर समाचार संकलन प्रकाशन तथा प्रसारण गर्न समेत अनुरोध गरेकी छन । हिन्दु नारीहरुले बिशेष गरी तिन दिन सम्म पानी सम्म नखाएर ब्रत बसी दर खाएर तिज मनाउने चलन चल्ती भएकोले महंगा गहना लगाउदै खर्चिलो, तड्किलो र भड्कीलो तिज नमनाउन समेत आग्रह गरेकी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!