युनिकोड    राशिफल    एफएम रेडियाे                        
344 पटक पढिएको

बाजुरा– नेपाल पत्रकार महासंघ बाजुराले आज हरितालिका तिजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बडीमालिका नगरपालिकाकी नगर उप–प्रमुख नन्दा थापा प्रमुख अतिथी रहनु भएको थियो ।
नेपाल पत्रकार महासंघ बाजुराको आयोजनामा भएको तिज बिशेष कार्यक्रम महासंघकी उपाध्यक्ष संगीता तिमल्सेनाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाजुराकी पुर्व उपाध्यक्ष रमा खड्का, नेपाल प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा, नेपाल पत्रकार महासंघका केन्दीय पार्षद तुलाराम जोशी बिशिष्ट अतिथी रहनु भएको थियो ।

जिल्लामा बिभिन्न संचर गृहमा कार्यरत पत्रकारहरु र पत्रकारकी श्रीमतिहरुको बृहत उपस्थिति रहेको थियोृ । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बोल्ने बक्ताहरुले पत्रकारहरुले पनि एकै ठाँउमा जम्मा भएर संस्कृतिको संरक्षणका लागि तिज बिशेष कार्यक्रम मनाउदै एक अर्काका कुराहरु आदान प्रान गर्ने अबसर गरेकोमा नेपाल पत्रकार महासंघ बाजुरालाई धन्यबाद दिएका थिए ।

चाँड पर्वहरु मनाउदा तडक भडक र खर्चिलो तरिकाले नभई ब्यबाहारिक तथा शान्त वातावरणमा मनाउनु पर्ने कुरामा पत्रकारहरुले सन्देश दिनु पर्ने बोल्ने बक्ताहरुले अभिब्यक्ती राखेका थिए । अपि होटेलमा भएको उक्त कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ जिल्ला कायसमितिकी सदस्य सरिता नेपालीले गरेकी थिईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!