युनिकोड    राशिफल    एफएम रेडियाे                        
38 पटक पढिएको

राम बहादुर दानी– बिश्वब्यापी महामारीको रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड–१९) ले आक्रान्त बाजुरा जिल्लालाई काठमाण्डौमा रहेको एक सामुदायिक स्वास्थ्य केन्द्रले टाटे स्वास्थ्य चौकीलाई ३ लाख बराबरको स्वास्थ्य सामाग्री (औषधी) सहयोग गरेको छ ।

टाटे स्वास्थ्य चौकीका इञ्चार्ज दीपक शाहको पहलमा सो सामाग्री आज हस्तान्तरण भएको छ । नेपाल बिद्याथी संघ काठमाण्डौ बाजुरा सम्पर्क समितिका उपाध्यक्ष भरत जोशी र सामाजिक अभियानता बिराज थापाले काठमाण्डौमा नै रहेर यस्तो बिपतको समयमा आफ्नो जिल्लाको स्वास्थ्य अवस्था भया भह भएको समयमा स्वास्थ्य सामाग्रीको कमी हुँन नदिन सो स्वास्थ्य केन्द्र संग गुहार मागेर आज प्राप्त गरेर गृह जिल्ला पठाइ सकेको बिद्यार्थी नेता भरत जोशीले जानकारी दिए ।

एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र थापाथली काठमाण्डौ का डाक्टर सुमन थापा मार्फत सो सामाग्री आफुहरुले बुझेर गृह जिल्लामा पठाएको जोशीको भनाइ रहेको छ । कोरोना भाइरस (कोभिड–१९) रोक थाम तथा उपचारका लागि चाहिने आवश्यक रोक प्रतिरोधात्मक औषधी हस्तान्तरण गरी बाजुरा पठाइएको हो ।
टाटे स्वास्थ्य चौकीलाई ३०० प्याकेट औषधी, ३० वटा ज्वरो नाप्ने थर्मोमिटर लगायत लगभग ३ लाख करावरको औषधी सहित मंगलबार नै बुझेर गृह जिल्ला बाजुरामा पठाई सकेको बिद्यार्थी नेता भरत जोशीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!