युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
367 पटक पढिएको

बाजुरा– गत श्रावण २० गतएको सेलाघाटका बाडी पीडितलाई बडीमालिका नगरपालिकाले राहत वितरण गरेको छ । बडिमालिका नगरपालिकाले बाढी पीडित ३० परिवारलाई बुधबार राहत सहयोग गरेको हो ।

बडिमालिका नगरपालिका वडा नम्मर ९ सेलाघाटका ३० परिवारलाई बुधबार एक औपचारिक कार्यक्रमका साथ राहत सहयोग गरेको हो । साउन २० गते बाढिले सेलाघाटका स्थानियहरुको खेतमा लगाएको अन्न बाली बगाएर सखाप पारेको थियो । त्यस प्रश्चात बडिमालिका नगरपालिकाले तत्काल राहत स्वरुप सहयोग गरेको नगरपालिकाले जनाएको छ । बुधबार बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा,प्रमुख प्रशासकिय अधिकृत रंगमल विक लगाएको टोली बाढिपिडित परिवारको घरमै पुगेर राहत वितरण गरेको हो ।

नगरपालिकाले राहत स्वरुप प्रती परिवारका दरले ३० केजी चामल दुई केजी दाल लगाएत अन्य सामाग्री बाढि पडित ३० परिवारलाई सहयोग गरेको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले बताएका छन् । यता थोरै भएपनी राहत स्वरुप सहयोग गरेको प्रति बाढिपिडित स्थानियहरु भने खुसी भएका छन् ।

नगरपालिकाले आगामी दिनमा पनी यस्तै सहयोग गर्ने आशा समेत स्थानिय व्यक्त गरेका छन् । यता राहत वितरण कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बडिमालिका नगरपालिका सधै जनताको साथमा रहेको बताएका छन् ।

नगरपालिकाले यतीखेर राहत स्वरुप मात्र सहयोग गरेको र थप क्षेतीपुर्ति दिनका लागी नगरपालिकाले पहल गरिरहेको उहाँले भन्नुभयो । तत्कालका लागी राहत मात्र हो,अन्य क्षेतीपुर्तिका लागी नगरपालिकाले अन्य निकायसंग समन्वय गरी क्षेतीपुर्ति उपलब्ध गराउने नगर प्रमुख खड्काले बताउनु भयो । त्यस्तै सोही राहत कार्यक्रममा बडिमालिकाकी उपप्रमुख नन्दा थापाले अहिलेका लागी राहत मात्र हो । बाँकी क्षेतीपुर्ति नगरपालिकाले अन्य निकाय संग समन्वय गरी दिने बताउनु भयो ।

अहिले तत्कालका लागी नगरपालिकाले ३० परिवारलाई क्षेतीपर्ति दिन नसके पनी केहि दिन भित्रै क्षेतीपुर्तिको पुर्ण विवरण हेरी क्षेतीपुर्ति उपलब्ध गराउने उपप्रमुख थापाको भनाई छ । राहत वितरण कार्यक्रममा नगरप्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा, प्रमुख प्रशासकिय अधिकृत रंगमल विक,पत्रकार लक्ष्मी पाध्याय,रामबहादुर विक लगाएत अन्य नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!