युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
405 पटक पढिएको

काठमाण्डौ– आगमी मंशिर ४ गते हुने आम निर्वानलाई लक्षित गरी देश भरका युवाले चुनाव लड्ने जमर्को गरिरहेका बेला बाजुरा बुढिगंगा नगरपालिका घरभएका सामाजिक अभिन्ता हेमराज थापा काठमाण्डौंको क्षेत्र नं ५बाट चुनाव लडेने घोषण गरर्नु भएको छ । थापाले गत साता काठमाण्डौंको टोखास्थि आफ्ना दर्जनौंं सर्मथकलाई सम्बोधन गर्दै काठमाण्डौं क्षेत्र नं ५बाट चुनाव लड्ने घोषणा गर्नु भएको हो ।
सामाजिक अभियान्ता थापाले विगत १०देखि निरन्तर सामाजिक अभियानमा छन् । विगत केही वर्ष यता सरकारले गरेका गलत काम कारवाही बारे सडक र सञ्जालबाट चर्को बिरोध गर्दै आएका छन् । उनले कोभिड १९ को बेला सरकारले औषधी तथा सामान खरिद गर्दा भएको अनियमितताको सवाल खरोरुपमा उठाएका थिए ।

यता आफुले पाइपाई गरेर संकलन गरेको राहात श्रवरुप ५ हजार बोरा चामल, पाच सय थान अक्सिजनसिलिन्डर र पचासौं हजार थान माक्स अक्सोमिटर सेनिटाईजर सामाग्री देश भरका दुरदराजका वासिन्दालाई वितरण गर्नुभएको थियो । त्यस्तै एम। सि। सि।, नागरिकता विद्येयक ,सार्वजनिक जग्गा अतिक्रमण, बल्त्कारी हत्यारालाई कारबाही , शिक्षा क्षेत्रमा भएका दजैर्नौ बिकृित विसंगती र काठमाण्डौंको फोहर ब्यबस्थाप, भ्रष्टाचार निवारणका सवाल लगायतका दर्जनैं सामाजिक सवालमा देशभर अभियान सञ्चालन गर्दै आएकाछन् । शिक्षा राजनीति र मानविकीशास्त्र गरी तिन विषयमा स्नातकोत्तर गरेका थापा आफ्नो रोजीरोटी भन्दा पनि विपन्न गरिवको मुहार फेर्न आफु सामाजिक तथा राजनीतिक शुदृढीकरण अभियानमा लागेको बताउनुहुन्छ ।

सडक र सामाजिक सञ्जालको प्रयोग गर्दै दुर्गम तथा पछाडि पारिएको बाजुरा जन्मेर पनि काठमाण्डौं शहरमा राम्रो पक्ड जमाएका छन् । थापा जस्ता युवा नेतृत्व देशले चाहेको छ । टोखाका हरी श्रेष्टले भन्नुभयो । देशमा कोरोना संकंटका वेला काठमाण्डौंका गल्ली पुगेर गरिव जनालतालाई राहात वितरण गर्नुभएका थापा यतिवेला आगामी मंसिरमा हुने निर्वाचनमा भाग जनताको राय माग्न काठमाण्डौंका गल्ली गल्लीमा छन् । बालाजुका विरेन्द्र खड्काले भन्नुभयो ।

काठमाडौं क्षेत्र नम्बर छ टोखा धापासिका युवाहरु सँग यश क्षेत्रका समस्या र प्रतिनिधि सभा निर्बाचनका बिषयमा सान्दर्भिक छलफल भएको छ। टोल अभियानका क्रममा धुम्बाराही पुगेका युवा सामाजिक अभियान्ता थापाले भन्नुभयो स्वतन्त्र उम्मेदवार प्रति युवाहरुको ठूलो आशा पनि छ। काठमाडौं क्षेत्र नम्बर छ धुम्बाराहीमा स्थानीय महिला दिदीबहिनीहरुसँगको न्यानो भेटघाट,पुराना नेताहरुले जनतालाई बर्षौँ देखि रुवाएको हुनाले अब युवाहरूलाई मतदान गर्ने कुरा सुनाउनु भयो, खुशी लागेको छ । देश र जनताको मुक्तिको कुरा गरेर राजनितीका ठेकेदारहरुले आफूलाई मालिक बनाएका छन तर दशकौंदेखि हामी जनतालाई दास बनाएकाछ्न १ अब हामी दशकौंदेखि दास बनाउनेका विरुद्धमा र हाम्रा लक्ष्य पूरा गर्न मंसिर ४ गते हुने निर्वाचनको ब्यालेट वार लडौं१ राजनीतिक दुर्गन्ध मुक्त गर्न लडौं– राजनितीक लोभ हटाउन, एकले अर्कोलाई गर्ने कुटिल घृणा अन्त्यका लागि लडौँ। हामी तर्क तथ्य र विवेकयुक्त तरिकाले विकसित देशको लागि लडौं।एउटा यस्तो देश जहाँ समुन्नत बिकाश र प्रगतिले हामी सबै मानिसहरूलाई खुशी दिन्छ ।

बिकाशको लागि,हाम्रा भविष्यका लागि ,हाम्रो देशका लागि र हुर्किँदै गरेका हाम्रा सन्तानहरुका लागि , युवाहरु आउनुहोस हामी सबै एकजुट होऔं । थापाले आफ्नो फेसबुक पेज सामाजिक सञ्जालमा लेखनुभएको छ । त्यस्तै काठमाडौं क्षेत्र नम्बर छ टोखा धापासिका युवाहरुसँग यस क्षेत्रका समस्या र प्रतिनिधि सभा निर्बाचनका बिषयमा सान्दर्भिक छलफल भएको छ।स्वतन्त्र उम्मेदवार प्रति युवाहरुको ठूलो आसा पनि पलाएको छ हेरौं सबैको सहयोग रहेमा केही गर्न सकिने बताउनुभयो ।

“ गृह जिल्ला बाजुरा भन्दा काठमाण्डौंंमा चुनावी प्रतिश्पर्धामा सहज हुने छ ,”थापाले भन्नुभयो । “बाजुरा हैन काठमाण्डौंका नेतालाई धक्का दिने हो । बाजुराभन्दा काठमाण्डौंका मतदाता निक्कै बुज्रुक छन् । ” हामी यतिवेला टोल टोल घरघरमा छौं नागरिकका गुनासा तथा सुझाब संकलन गरेर मात्र आफ्नो स्वतन्त्र घोषणापत्र जारिगर्ने बताउनुभयो । देशमा पुराना पुस्ताका नेतालाई बिस्थापित गरी समृद्धी ल्याउन अबका युवाहरुले राजनीति र ब्यापार सबै ठाउँ हस्तक्षेप गरेर पनि संसदमा पुग्नु पर्ने उहांलगायत दर्जनौं युवाको योजना रहेको छ ।

देशभर स्वतन्च उममेदवार उठाउने योजना रहेको थपाका सर्मथकले बताए । काठमाण्डौं क्षेत्र नं पाँचबाट यस अघि नेकपा एमालेका ईश्वर पोख्रेल प्रतिनीधिसभा सदस्य हुनुभएको थियो । सिसिएमसी प्रमुख भएका पोख्रेलले अर्बैं रुपिया भ्रष्टाचार गरेको ,कोरोना कालमा फर्केपनि निर्वाचन क्षेत्रमा नहेरेको ,सार्वजनिक जग्गा हडपेको उनि माथि आरोप छ । त्यसैले नयां अनुहार अहिले आवस्यक रहेको स्थानीयले बताउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!