युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
359 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा राष्ट्रिय भुमि ज लगत संकलन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ।

भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत संकलन सम्बन्धि सहजीकरण समितिका पदाधिकारी संग अभिमुखिकरण कार्यक्रम भएको छ ।

अभिमुखिरण कार्यक्रम अध्यक्षता हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की, प्रमुख अथिति राष्ट्रिय भुमि आयोग जिल्ला समिति बाजुरा अध्यक्ष जनक रोकाया रहनु भएको छ। बिशिस्ट अथिति हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, अथिति पालिका भरिका वडा अध्यक्ष गाउँ सभा सदस्य, कार्यपालिका सदस्य, कार्यालय शाखा प्रमुख तथा कर्मचारी को सहभागिता कार्यक्रम संचालन गरिएको छ।

टोल गाउँ वडा बस्तीमा स्थाइ अथवा अस्थायी रूपमा बसोबास गर्दै आएका नेपाल नागरिक हरु जग्गाको स्वामित्व तथा दर्ता श्रेस्तामा नभएको हरुलाई तोकिएको समय अनुसार राष्ट्रिय भुमि आयोग सूचना प्रकाशित मिति देखी वडा बाट हुदै पालिका अगाडि बढाइने भएको छ। राष्ट्रिय भुमि आयोग दिएको निर्देशन अनुसार ३५ दिन भित्र वडाका सहजीकरण समिति द्रारा पठाउने व्यवस्था गरिएको छ ।

विशेषगरी गाउँ बस्तीमा बसोबास गर्दै आइरहेको भुमिहिन भुमिहिन सुकुम्बासी र बसोबास गर्दै आइरहेको नागरिकहरु जग्गामा १० वर्ष कमाउदै गरेको परिवारलाई जग्गा स्वामित्व बनाउने भनिएको छ। सबै वडा देखी पालिका सम्म सहजीकरण समिति बाट निर्णय बाट कायम भएर मात्र कागज प्रक्रिया अगाडि बढाउने राष्ट्रिय भुमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक रोकायाले बताएको छ।

स्थानीय तहका भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आइरहेको स्थानीय बासिन्दा हरुलाई जग्गा पाउनेका लागि यो लगत संकलन सहजीकरण एक दिने अभिमिखिकरण कार्यक्रम गरिएको कार्यक्रम सहजीकरण गरिरहेका निमेन्द्र शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!