युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
442 पटक पढिएको

बाजुरा- जिल्लाको बडिमालिका नगरपालिका ९ को चौराटामा गौरा पर्व प्रबर्द्धनका लागि खुल्ला महिला देउडा प्रतियोगिता कार्यक्रम गरिएको छ।

महिला देउडा प्रतियोगितामा कार्यक्रमको खेलमा प्रथम स्थान समाज सुधार गौरा चौराटा र दितिय स्थानमा गहिरी बजार महिला समुह भएको छ। भन्ने तितिय स्थान प्रयास युवा क्लब , र सान्त्वनालाई पुरस्कार बितरण गरिएको बताएको छ ।

उक्त देउडा खेल भब्य रूपमा खेल खेलाएको थियो। प्रथम स्थान आउने खेलाडी हरुलाई नगद रु. २,५००/- दितिय रु . २,०००/- र तितिय रु. १,५००/- अन्य सहभागी टिमलाई सान्त्वना स्वरुप रु . १,०००/- सम्मान स्वरुप नगद सहित वितरण गरिएको छ । खेल समाबेश भएका खेल टिम मध्य सान्त्वना भएका बडिमालिका, खापर टोल सुधार समुह,मष्टेष्वरी ,एल्सी टोल, ओखलढुंगा समुह ,सत्यश्वोरी महिला समुह,उखाडी महिला समुह,बाउली महिला समुह, तुल्छी महिला समुह,रहेको छन

गौरा पर्व महिला देउडा खेलाडी कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष नर बहादुर अध्यक्षतामा कार्यक्रम संचालन गरिएको छ। उक्त कार्यक्रम प्रमुख अथिति बडिमालिकाकी नगर उपप्रमुख नन्दा थापा परहनुभएको थियो । कार्यक्रममा बिशिस्ट अथिती गौमुल गाउँपालिकाकी उपाध्यक्ष सिता रोकाया लगायत कार्यक्रम विभिन्न राजनीति दलका प्रमुख एवम् प्रतिनिधि ,जिल्ला स्थित सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख एवम् प्रतिनिधि , कलाकार ,पत्राचार बुद्धिजीवी समाजसेवी सुरक्षाकर्मी, स्थानीय लगायतको बाक्लो उपस्थित महिला खुल्ला देउडा महिला प्रतियोगिता कार्यक्रम गरिएको बताएका छन।

कार्यक्रम बोल्नुहुदै प्रमुख अथिती नगर उपप्रमुख थापाले आयोजकलाई धन्यवाद दिनुहुदै कार्यक्रमले गौरा पर्वको प्रबर्द्धन र देउदा सस्कृतिको संरक्षणमा तथा जोगाउन हामीले बाजुरा जिल्ला मात्र नभए सुदुरपक्षीम प्रदेश संरक्षण रूपमा सास्कृतिक थप टेवा पुर्‍याउन सहयोग पुग्न बिश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!