बाजुरा- नेपाली काङ्ग्रेस बाजुराले प्रदेश ‘क’ क्षेत्रीय कार्यसमिति सभापति जय अधिकारी लाई जिम्मेवारी दिएको छ ।
भदौ महिनाको १८ गतेको दिनमा बसेको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बाजुराले प्रदेश ‘क’ क्षेत्रीय कार्यसमिति सभापति जय अधिकारी लाई जिम्मेवारी दिएको छ । प्रदेश ‘क’ क्षेत्रीय कार्यसमिति कोल्टी बाजुराको दैनिक कार्य गर्ने असहज भएकाले सभापति पद जिम्मेवारी दिएको छ।
नेपाली काङ्ग्रेस विधान तह अर्को व्यवस्था नहुदा सम्मका लागि विधान दिएको अधिकार प्रयोग गरी कार्य गराउनका सभापति पद जिम्मेवारी दिएको जिल्ला कार्यसमितिले बताएको छ ।
नेपाली काङ्ग्रेस बाजुराले प्रदेश ‘क’ क्षेत्रीय कार्यसमितिको गरिमामय सभापति जिम्मेवारी दिइ कार्य गर्ने अवसर प्राप्त गर्नु भएको छ। नेपाली काङ्ग्रेस बाजुराले प्रदेश ‘क’ क्षेत्रीय सभापती जय बहादुर अधिकारी हार्दिक बधाई तथा उत्तर उत्तर प्रगतिको कामना साथ कार्यकालको शुभकामना गरिएको नेपाली काङ्ग्रेस बाजुरा सभापति रामसिङ् रावलले बताउनु भएको छ ।











