युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
478 पटक पढिएको

बाजुरा– जिल्ला स्थिति विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सुरक्षीत गर्भपतन सेवा सवलिकरण परियोजनाको आयोजना र आइपास नेपालको साझेदारीमा सुरक्षीत गर्भपतन अधिकार् मौलिक हक सुनिश्चितताको आधार भन्ने मुल नाराका साथ सोमबार मार्तडी स्थित रेडियो बाजुराको हलमा एक दिने अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको हो ।

परियोजनाले सुरक्षीत गर्भपतनका बिषयमा विशेष कार्य गर्दै आइरहेको छ । समुदायमा रहेका प्रजनन समुहका महिलाहरूलाई सुरक्षीत गर्भपतनका बिषयमा सकारात्मक र नकारात्मक प्रभाव बारे जानकारी गराउनु रहेको आयोजकले जनाएको छ । अभिमुखिकरण कार्यक्रममा परियोजनाले हालसम्म गर्दै आइरहेको कार्यहरुको उपलब्धि सार्वजनिक र समिक्षा समेत गरिएको थियो । परियोजनाले अव आगामी दिनहरूमा सुरक्षीत गर्भपतनको अधिकार सुनिश्चितताका लागी थप शसक्त ढंगले कसरी अगाडि बढ्ने भन्ने बिषयमा समिक्षा गरिएका थियो । यो परियोजना निल्लाको बुढिगंगा नगरपालिका र गौमुल गाँउपालिका दुई वटा पालिकामा लागु छ ।

अभिमसखिकरण कार्यक्रममा गैरसरकारी संघ सस्थाहरु सुरक्षित गर्भपतनको अधिकार सनिश्चित गराउनका लागी लागिरहेको भएतापनि सुरक्षीत गर्भपतन राज्यको एजेन्डा हुन नसकेको पत्रकारहरुले बताएका थिए । साथै सुरक्षीत गर्भपतनको अधिकार सनिश्चिततको बिषयमा सम्बन्धि स्थानीय सरकार वा सिङ्गो राज्यले पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सुरक्षीत गर्भपतन सेवा सवलिकरण परियोजनाका कर्मचारी, जिल्ला स्थित सम्पुर्ण संचा माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।यो परियोजना लागु भैसकेपस्चात जिल्लाको दुई वटा पालिकामा बुढिगंगा नगरपालिका र गौमुल गाँउपालिकाका महिलाहरुमा सुरक्षित गर्भपतन गर्ने कुरामा सकारात्मक प्रभाव परेको परियोजनाको दावी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!