
बाजुरा– जिल्ला अस्पताल बाजुरामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुढिगंगा नगरपालिका ४ बस्ने ७६ बर्षिय संक्रमितको मृत्यु भएको अस्पताल बाजुराका कोभिड फोकल चुणामणि पन्तले वताएका छन् ।
उनि दमको बिरामी रहेको अस्पतालले जनाएको छ । बाजुरा ५ जना संक्रमितको मृत्यु भइसकेको छ ।