युनिकोड    राशिफल    एफएम रेडियाे                        
441 पटक पढिएको

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीमा रहेकाे क्रेटर जाेन एकेडेमीले ५८ औं राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ बाजुराका ९ वटै स्थानीय तहका विद्यालयहरुले विभिन्न कार्यक्रम गरेर सो दिवस भव्यताका साथ मनाएका हुन् ।
दिवसकै अवसर पारेर बाजुराको बडीमालिका नगरपालिकामा रहेको क्रिएटर जोन एकेडेमी प्रा.लि.ले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु विच चकलेट दौड , हिसाव दौड, बेलुन फटाउने खेल, गजल विद्यार्थीका साँस्कृतिक कार्यक्रमहरु गरेर दिवस मनाएको थियो
दिवसको अवसरमा विद्यालयमा गरिएका कार्यक्रमहरुबाट प्रथम, द्धित्तिय र तृत्तिय स्थान ल्याउने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरेको थियो ।
क्रिएटर जोन एकेडेमी को प्राङ्गणमा आयोजना गरिएको उक्त दिवस मीन बहादुर कार्कीको अध्यक्षतामा संचालन गरिएको थियो ।
बाल दिवस समारोहको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर पालिका वडा न ९ का वडा सदस्य सुर्जा थापा रहनु भएको थियो भने कार्यक्रममा विद्यार्थी शिक्षिक शिक्षिका हरुको भब्य र सभ्य रुपमा समापन भएको विद्यालयका सूचना अधिकारी दिल बहादुर कार्किले जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!