युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
391 पटक पढिएको

बाजुरा– संविधान दिवशको पुर्व सन्ध्यामा मालिका मन्दिर परिसर सरसफाई
बाजुरा–गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको ७ औं बर्ष पुरा भएको छ । नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको थियो । प्रत्यक्ष निर्वाचित जनप्रतिनिधीबाट पहिलो पटक जनताद्वारा जनताका लागि जनताले नै निर्माण गरेको पहिलो संविधान भनेर मानिन्छ ।

No description available.

यसै क्रममा जिल्ला प्रशासन कार्यालय बाजुराले भाद्र २६ गते बैठक बसी असोज २ गते देखि असोज ४ गते सम्म बिभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । आइतबार बिहान प्रभात फेरी संगै बडीमालिका मन्दिर परिसर सरसफाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा नेपाल प्रहरी, सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचरी, पत्रका र नागरिक समाजको उपस्थितिमा सरसफाई गरिएको हो ।

No description available.

नेपालको संविधान २०७२ जानरी भएको स्मरणको पुर्व सन्ध्याको दिन संविधान दिवशको सुरु गरिएको हो । नेपालको संविधान निर्माण पश्चात नेपाल र नेपालीहरुका लागि एक अर्का प्रति मितब्ययिता, मिलनसारता, सामिप्यताको संज्ञा दिएको स्मरण गर्दै नेपालको संविधान २०७२ ले एक अर्का प्रति पारस्परिक सम्बन्ध प्रघाट पार्ने संकेत अनुसार सबैकौ एकै ठाँउमा उपस्थित भएर सरसफाई अभियाँनबाट दिवशको सुरुवात भएको हो ।

No description available.

जिल्ला प्रहरी कार्यालय बाजुरा र जिल्ला प्रशासन कार्यालय बाजुराको संयूक्त आयोजनामा आइतबार बिहान प्रभात फेरी संगै मन्दिर परिसर सरसफाई कार्यक्रम भएको हो । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाको संयोजकत्वमा उक्त सरसफाई अभियान सम्पन्न भएको हो । सरसफाई अभियाँनमा प्रमुख जिल्ला अधिकारी प्रकासचन्द्र अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्ट, प्रहरी निरिक्षक गीन्द्र बोगटीको उपस्थित रहेको थियो ।

No description available.

संविधान दिबसलाई सफल पार्न असोज ३ गते सदरमुकाम मार्तडीका बिभिन्न ठाँउहरुमा नेपालको नक्सा कोरी मैनबत्ती जलाएर असोज ३ गते र ४ गते बेलुकी आ–आफ्नो कार्यालय घर, पसलमा दिप जलाएर दिपावली मनाएर संविधान स्थापना भएको स्मरण गर्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले सरसफाई समापन पश्चात उपस्थित सबैलाई प्रष्ट पार्नु भएको थियो । असोज २ गते अथवा आज आइत बार दिउसो २ बजे राजनितिक दलका प्रतिनिधी र राष्ट्रसेवक कर्मचरीहरु बिच मैत्रिपुर्ण भलिवल प्रतियोगिता हुने भएको छ ।

No description available.

भलिवल प्रतियोगीतामा महिला पुरुष सबैको उपस्थित रहने छ । संविधान दिवशको पुर्व सन्ध्याको पहिलो मालिका माद्यामिक बिद्यालयले पनि प्रभात फेरी कार्यक्रम भएको थियो । मालिका माद्यामिक बिद्यालयले नेपालको संबिधान २०७२ लाई सबैले पालना गरौं, संविधानको सबैले रक्षा गरौं जस्ता नाराहरु समेटेको ब्यानर सहित जिल्ला सदरमुकाम मार्तडी प्रभात फेरी सहितको र्याली गरिएको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!