युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
447 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.६ धीम गाउँमा १२५ किलो वाट क्षमता सौर्य उर्जा मिनिग्रीट निर्माण कार्यका लागि बजेट व्यवस्था गरिएको छ ।

सुदुरपश्चिम प्रदेश सरकार संगको  समन्वयमा हिमाली गाउँपालिका वडा न.६ धीम गाउँमा १२५ किलो वाट क्षमता भएको सौर्य उर्जा मिनिग्रीट निर्माण गरिने भएको छ। गाउँमा बत्तीको समस्या हुँदा घर घर विद्युतीय प्रसारण लाईन जोडनको लागी विशेष पहल गरिएको हो। गाउँमा उज्यालो बस्ती बनाउनको लागी आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम रु.३ करोडको बजेट व्यवस्था गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।

विगत लामो समय देखि बाट गाउँमा बत्तीको समस्या भएको हुँदा सौर्य उर्जा मिनिग्रीट निर्माण कार्यको लागि बजेट व्यवस्था गरिएको छ। गाउँ विद्युतको समस्या लाई समाधान गर्ने गाउँपालिकाका बाट यो वर्ष भित्र नै गाउँमा उज्यालो घर घरमा विद्युतीय प्रसारण लाइन पुर्‍याउने गरी सञ्चालन गरिने अध्यक्ष मल्लको भनाइ रहेको छ।

गाउँमा विभिन्न जातका मान्छेहरु स्थाइ रूपमा बसोबास गर्दै आइरहेको छन। गाउँमा हाल अहिलेसम्म ३७० वटा घरधुरी रहेका छन। गाउँमा उज्यालो बत्तीको कुनै विकल्प नहुदा बस्तीमा उज्यालोको समस्या भएको छ। अहिले गाउँमा सानो सानो सोलार जडान गरी बत्तीको व्यवस्था गरेर उज्यालोमा बस्ने गरेको पाइन्छ।

धीम गाउँमा रहेको मुख्य विद्युतको समस्या भएको हुँदा यही आर्थिक वर्षमा गाउँमा उज्यालो व्यवस्था बस्ने वातावरण गरेको छ। बत्तीको समस्या लाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन गाउँपालिका बाट  १२५ किलो वाट क्षमता सौर्य उर्जा मिनिग्रीट निर्माण कार्यका लागि बजेट तयार गरिएको छ ।

गाउँमा रहेका आम नागरिकहरुलाई उज्यालो बस्ती बनाउनका लागि छिटै अध्यारो मुक्त बस्ती गराउने हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!