युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
365 पटक पढिएको

बाजुरा– गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको ७ औं बर्ष पुरा भएको अबसरमा बाजुरा जिल्लामा पनि संविधान दिवश मनाइएको छ । नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको थियो । यसै सन्दर्भमा जिल्ला प्रसाशन कार्यालय बाजुराको आयोजनामा असोज ३ गते बिहान प्रभात फेरी गरी बिशेष सभा सम्पन्न भएको छ ।

No description available.
असोज २ गते जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा संविधान दवशको पुर्व सन्ध्याको अवसरमा राजनितिक दल र राष्ट्रसेवक कर्मचरीहरु बिच मैत्रिपुर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको थियो । उक्त मैत्रीपुर्ण भलिवल प्रतियोगीताका बिजेता तथा उप विजेताहरुलाई प्रमाणपत्र सहित पुरस्कार समेत वितरण गरिएको छ ।

No description available.
सोमबार बिहानै संविधान दिवशको अवसरमा वजार परिक्रमा गरी प्रभातफेरी कार्यक्रम गरिएको थियो । प्रभातफेरी कार्यक्रम लगत्तै खुलामञ्चमा संविधान जारी भएको दिनको स्मरण गर्दै सभा सम्पन्न भएको थियो । प्रमुख जिल्ला अधिारी प्रकासचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सभाको संचालन सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले कार्यक्रमको संचलन गर्नु भएको थियो ।
संविधान जारी भएको दिनको स्मरणमा भएको प्रभातफेरी पश्चातको संविधान दिवशको अवसरमा शुभकामना मन्तब्य कार्यक्रम सम्पन्न भएको हो । शुभकामना मन्तब्य कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुल्सीराम रोकाया रहुनु भएको थियो । कार्यक्रममा नेकपा एमले जिल्ला कमिटी सचिब भरत बहादुर थापा, नेपाली काँग्रेस बडीमलिका नगर कार्य समिति सभापति गोपिाल बहादुर कार्की, प्रहरी निरिक्षक गीन्द्र बोगटी बिशिष्ट अतिथी रहनु भएको थियो ।

No description available.
कार्यक्रममा बिभिन्न कार्यालयका निजामति कर्मचारी पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्ने अधिकाँश बक्ताहरुले नेपालको संविधान २०७२ ले सबैका हक अधिकारहरुलाई सुनिश्चित गरेकोले यो संविधानको सबैले रक्षा गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

No description available.
संविधान दिवशको अवसरमा भएको उक्त कार्यक्रममा असोज २ गते भएको राष्ट्रसेवक कर्मचरी र राजनितिक दल बिच बिजेता तथा उप बिजेतालाई प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको थियो । विजेता दुइवटा टिमलाई नगद रु ८/८ हजार सहित प्रमाणपत्र र  मेडल प्रदान गरिएको हो भने उप बिजेता दुई टिमलाई नगद ५/५ हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको हो ।

No description available.

बिजेता राजनितिक दलका महिला र पुरुष दुबै टिम भएका थिए भने उप–विजेता राष्ट्रसेवक कर्मचरीका महिला र पुरुष दुबै टिम भएका थिए । यसरी संविधान दिवशको अवसरमा असोज ३ गते र ४ गते बेलुका आ–आफ्नो कार्यालय, घर पसलमा मैनबक्ती बालेर दिपावली गरी संविधान दिवस मनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले बताउनु भएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!