युनिकोड    राशिफल    एफएम रेडियाे                        
461 पटक पढिएको

बाजुरा– बाजुराका चिरञ्जिवी खड्काले शुदुरपश्चिम प्रदेश स्तरिय बक्सिङ्गमा स्वर्ण पदक जितेका छन । लामो समय देखि पत्रकारिता र कलाकारिता पेषा गर्दै आएका पत्रकार खड्काले नौ वटै जिल्लालाई हराउदै स्वर्ण पदक जितेका हुन । नबौं राष्ट्रिय बक्सिङ्ग खेलकुद प्रतियोगितामा उनी ४८ किलोग्राम तौलबाट छनौट भएका थिए । प्रदेश स्तरिय भएको बक्सिङ्ग खेलका लागी बिभिन्न तौलका खेलाडीहरु प्रत्येक जिल्लाबाट छनौट भएर प्रदेश स्तरको खेलमा सहभागी भएका थिए ।

No description available.
यसै क्रममा ४८ किलोग्राम तौलमा बाजुरा जिल्लाबाट खड्का चयन भएका हुन । खड्काले यस अघि पनि प्रदेश र केन्द्रीय स्तरका खेलहरुमा भाग लिइ सकेका छन । प्रदेश स्तरिय बक्सिङ्ग खेल असोज १ गते देखि ३ गते सम्म धनगढीको कवड हलमा सम्पन्न भएको हो । खेल क्षेत्रमा रुचि राख्ने खड्काले पत्रकारिता पेषामा पनि लामो अनुभव बटुलेका छन । बाजुरा जिल्लाको खेल क्षेत्रको एक सम्पतीका रुपमा परिचित खड्काले दर्जन भन्दा बढी म्युजिक भिडियोमा पनि अभिनय गरि सकेका छन ।

No description available.
बाजुरा जिल्लाको बक्सिङ्ग खेलबाट खेल क्षेत्रमा प्रवेश भएकी पुनम रावल पछि खड्काले खेल क्षेत्रबाट बाजुराको नाम उचाईमा राख्न सफल भएका छन । उनी असोज २८ गते पोखरा रंगशालामा हुने राष्ट्रिय बक्सिङ्ग खेलका लागि चयन भएका छन । यदि उनले पोखरामा हुन लागेको राष्ट्रिय बक्सिङ्ग खेलको पनि उपाधी पदक हात पारे पछि उनि अन्तराष्ट्रिय खेलमा सहभागी हुने भएका छन । खड्का बडीमालिका नगरपालिका वडा नम्बर ३ रजालीका बासिन्दा हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!