युनिकोड    राशिफल    एफएम रेडियाे                        
195 पटक पढिएको

राम बहादुर दानी– विश्वव्यापी रुपमा भयाभह रुप लिदै गरेको कोरोना भाइरस (कोभिट–१९) को दोस्रो चरणको असरले अर्थतन्त्रमा निकै नै गिरावट आएको छ भने महंगीले उकालो सिडी चढ्दैछ । नेपालमा बार्षिक प्रतिब्यक्ति आय अमेरिकी १०० डलर रहेको छ । नेपालमा २ साताको निषेधाज्ञाले अर्थतन्त्रमा भने निकै गीरावट आएको एक तथ्यले बताएको छ । त्यस्तै मजारभाउ पनि दोब्बरले बृद्वि हुदा सेवाग्राहीहरु मर्कामा परेका छन ।
यसको प्रभाव बाजुरा जिल्लामा पनि निकै परेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लका बिभिन्न ब्यापारिक ठाँउहरुमा अनुगमन गरी म्याद गुर्जेका सामानहरु नष्ट गरेता पनि कालो बजारी हुँन भने अँझै सम्म रोकिएको छैन । जिल्लाका बिकट ठाँउमा सामान्य खाँने तेलको प्रिन्ट मुल्य ११७ मा पाइने भएता पनि ३०० सम्म भाउ बढेको पाइएको छ । यसरी दैनिक उपभोग्य सामानको दर भाउ वढे संगै सर्बसाधारणको अर्थतन्त्रमा भने निकै नै गिरावट आँउने देखिएको छ ।
एक बर्ष अगाडीको तथ्याङ्क अनुसार प्रतिब्यक्ती नेपालीहरुको आय बार्षिक १०० अमेरिकी डलर भएता पनि कोरोनाको पहिलो र दोस्रो चरणको लहरले सो तथ्याङ्ककमा आधा भन्दा तल पुग्ने सम्भावना देखिएको छ । अझै पनि निषेधाज्ञा लम्बिदै जादा झन झन अर्थतन्त्रमा गीरावट आउने सम्भावना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!