युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
366 पटक पढिएको

बाजुरा– जिल्ला पशुसेवा कार्यालयको संयोजकत्वमा सदरमुकाम मार्तडीमा संचालनमा रेका मासु पसलको अनुगमन गरिएको छ । दशैको घटस्थापनाको दिन शुरु भए संगै म्याद नाघेको मासु बिक्री बितरण गरिने भएकोले अनुगमन सूरु गरिएको हो । सदरमुकाम मार्तडीम मासु ब्यबशाय गर्दै आएका ७ वटा मासु पसलमा अनुगमन गरिएको हो । बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा थापाको संयोजकत्वमा अनुगमन सम्पन्न भएको हो ।

No description available.

अनुगमनका क्रममा सदरमुकाम मार्तडीमा रहेका केही मासु पसलमा म्याद नाघेको मासू फेला परेको छ । मार्तडीमा रहेको मालिका मासु पसलमा एक्सपायर भएको ५ किलो मासुबरामद गरिएको छ । उक्त मासु खसीको मासु पसल संचालकले बताएका छन तर एक हप्ता भन्दा बढी समय भएको सम्भावना रहेको उक्र ५ किलो मासु बरामद गरी जिल्ला पशु सेवा कार्यालयमा डिस्पोजलका लागि लिइएको हो । मासु खेसीको हो या अन्य जनावरको हो शंकास्मद रहेकोले ल्याव परीक्षण गरेर मात्र उक्त मासु डिस्पोजल गर्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले निर्देशन दिनु भएको छ ।

No description available.
काटि सकेको मासु हमिाली भेगमा कम्तीमा एक हप्ता सम्म मात्र राख्दा राम्रो हुने र तराईका जिल्लाहरुमा दुई दिन सम्म मात्र राख्न मिल्ने सहायक प्रमुख जिल्ला अधिकारी बिष्छले बताउनु भएको छ । काटीसकेको मासु राख्न डिफ्रिजको प्रयोग हुने गर्दछ ।

No description available.
अनुगमनमा बडीमालिका नगरपालिकाकी नगर उप प्रमुख नन्दा थापा, सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्ट, पशु चिकित्सक डाक्टर बिकले गौतम, प्रहरी निरिक्षक गीन्द्र बोगटी, घरेलु तथा साना उद्योग बिकास कार्यालयका प्रमुख मान बहादुर चाट, बडीमलिका नगरपालिका पशु सेवा शाखाका प्रममुख गोपालचन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल र रेडियो पौरखी स्टेशन मेनेजर राम बहानदुर दानी लगायतको टोलीले अनुगमन गरेको हो ।

No description available.
सदुरमुकाम मार्तडीमा संचलनमा रहेका मासु पसलहरुले मुल्य सूची राखे नराखेको, दर्ता नम्बर स्पष्ट रुपमा देखिने ठाँउमा राखिएको नराखिएको, कानुनी प्रकृयाबाट पदस दर्ता तथा नविकरण भएको नभएको, मासु पसलमा भेन्टिलेटर राखिएको नराखिएको, मासु पसलमा सरसफाई भएको नभएको र मासु ताजा बिक्रि भए नभएको कुराहरुको बिशेष गरी अनुगमन गरिएको थियो ।

No description available.
जिल्ला सदरमुकाम मार्तडीमा संचालनमा आएका केही मासु पसलहरुमा मात्र मापदण्ड पुरा गरी संचालन गरेको पाइएको छ भने केही मासु पसलहरुम मापदण्ड नै पुरा नगरी संचालनमा आएका पाइएका छन । यसरी मापदण्ड पुरा नगरी संचालनमा आएका मासु पसलहरुलाई मापदण्ड पुरा गरेर मात्र संचालन गर्न निर्देशन दिइएको छ । पहिलो पटकको अनुगमनमा सचेत मात्र गराएकोले दोस्रो पटक पनि अनुगमन गर्दा मापदण्ड पुरा नगरी संचालनमा आएको देखिएमा कानुनी कार्वाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टले चेतावनी दिनु भएको छ ।

No description available.
अनुगम समाप्त पश्चात बडीमालिका नगरपालिकाकी नगर उप प्रमुख नन्दा थापाले माशु पसलमा मुल्य सूचि राखिएको वा नराखिएको, बैधानिक रुपमा संचलनमा आएको नआएको, ताजा मासु भए नभएको र मासु पसलमा सरसफाई छ या छैन भन्ने बिषयमा ग्राहाकहरुले पनि स्वयम आफैले हेरेर मात्र खरिद बिक्रि गर्नु पर्ने कुरामा जोड दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!