बाजुरा- जिल्लाको हिमाली गाउँपालिका दल बहादुर मल्ल नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश युवा तथा खेलकुद विभागीय सदस्यमा मनोनीत गरिएको छ।
नेपाली काङ्ग्रेसको विधान धारा १३ उपधारा (१) बमोजिम दल बहादुर मल्ल नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश युवा तथा खेलकुद विभागीय सदस्यमा मनोनीत गरिएको छ। असोज ९ गते आइतबार मल्ललाई युवा तथा खेलकुद विभागीय सदस्यमा मनोनीत गरिएको छ ।
नेपाली काङ्ग्रेस पाटीलाई थप मजबुत सुदृढ एवं गतिशील बनाउन तपाइँको महत्त्वपूर्ण योगदान रहने बताएको छ। नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश युवा तथा खेलकुद विभागीय सदस्यमा पदमा मनोनीत गरिएको छ। उक्त पदमा मनोनीत हुँदा थप उर्जाका साथ कार्यकालको शुभकामना दिएर पुर्ण जिम्मेवारी दिएको नेपाली काङ्ग्रेस प्रदेश कार्य समिति सभापति वीर बहादुर बलायरले बताउनु भएको छ।











