युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
394 पटक पढिएको

बाजुरा– सामुदायिक रेडियो पौरखी ९०.४ मेगाहर्जले आफ्नो स्थापना दिवशको अवसरमा बिभिन्न कार्यक्रम गरी स्थापना दिवश मनाएको छ । बिहिबार आफ्नो ११ औं स्थापना दिबसको अवसरमा जिल्ला अस्पताल बाजुराका बिहान ८ बजे बिरामीहरुलाई फलफुल बितरण गरी प्रभात फेरी कार्यक्रम गरेको थियो ।

No description available.

बिहान ११ बजे बडीमालिका नगरपालिकाको सभाहलमा बिभिन्न कार्यक्रमका साथ जन्मोत्सव सम्पन्न गरेको छ । जन्मोत्सबको अवसरमा रेडियोका कार्यरत पुर्व कर्मचरी, पुर्व रेडियो संचालक समिति अध्यक्ष सचिव, पुर्व जनप्रतिनिधी, प्रमुख प्रशासकिय अधिकृत र रेडियोमा कार्यरत कर्मचारीहरुलाई सम्मान पत्र, प्रमाण पत्र, कदरपत्र प्रदान गर्दै स्थापना दिबश सम्पन्न गरेको हो ।

No description available.

रेडियो संचालक समिति अध्यक्ष रामचन्द्र यादबको अध्यक्षतामा सम्पन्न भएको स्थापना दिबशको प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहनु भएको थियो । बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा थापा बिशिष्ट अतिथी रहेको कार्यक्रमको संचालन रेडियो पौरखीका स्टेशन मेनेजर राम बहादुर दानीले गरेका थिए । बडीमलिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष चन्द्र बहादुर थापा, वडा नं. ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, वडा नं. ९ का वडा अध्यक्ष सुर्यकिरण बि.क., नेपाल पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष प्रकाश सिंह, सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष काल्चे दमाई, नेकपा एमाले जिल्ला कमिटी काुनून बिज्ञ तुलाराम जैशी र नेपाली काँग्रेस बडीमलिका नगर कार्य समिति सभापति गोपाल बहादुर कार्की लगायतको उपस्थिति रहेको यियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!