युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
529 पटक पढिएको

बाजुरा- गाउँमा टेलिफोन टावरको सर्वेक्षण भएको चार महिना हुँदा सम्म पनि अस्तव्यस्त रहेको स्थानीयले बताए।

हिमाली गाउँपालिका वडा न.६ को पाँडी विकट बस्ती र भौगोलिक बनावटले पनि पछाडि गाउँ रहेको छ। उक्त गाउँमा टेलिफोन टावरको सर्वेक्षण गरेको चार महिनासम्म हुँदा पनि अस्तव्यस्त रहेको छ।

विगत लामो समय देखि संचार माध्यम बाट बिहिन भएर बसोबास गर्दै आएको गाउँ रहेको छ। हाम्रो गाउँमा २०७५ साल असोज महिनादेखि बुढिनन्दा नगरपालिका कोल्टी स्थिति हुनि डाडो मा रहेको स्काई टावर काम गर्ने छोडेपछि फोनको समस्या भोग्नुपरेको छ। टेलिफोन टावर बाट गाउँमा रहेका १४५ घरपरिवार संचार माध्यममा बन्चित भएको स्थानीय दयाराम भण्डारीले बताउनु भएको छ।

चार वर्ष देखि टेलिफोन टावर बाट काम गर्ने छाडेपछि घर भन्दा बाहिर बस्ने आफ्नत सङ कुराकानी गर्ने समस्या भएको छ। अहिले फोन गर्ने जादा घर आसपास गएर फोन गर्ने जानुपर्ने बाध्यता रहेको छ। जिल्ला बाहिर बस्ने आफ्नत जनहरुले फोन सम्पर्क गर्ने खोज्दा नलाग्ने अबस्था रहेको छ। आफुले मात्र फोन गर्ने खोज्दा संचार माध्यम कुराकानी हुने गरेको स्थानीय बासिन्दा वीर बहादुर थापाले बताउनु भएको छ।

धेरै लामो समयको अन्तरलमा गाउँमा टेलिफोन टावर सम्बन्धि नेपाल टेलिकम बाजुराका प्राविधिक स्थलगत सर्वेक्षण गर्नेको लागी गाउँमा कर्मचारी आउनु भएको हो। अब टावरको कर्मचारी हेर्न आइसकेको पछि टेलिफोन टावर बन्ने भयो भनेर स्थानीय सबै खुसी महसुस भएको थोयौ। टावर सर्वेक्षण गरेको चार महिना बितिसक्दा पनि टावर सम्बन्धि कुराकानी अस्तव्यस्त रहेको स्थानीय बासिन्दा नाउता रोकायाले बताउनु भएको छ।

दुर्गम तथा पिछडिएको क्षेत्रका नागरिकहरुलाई टेलीफोनको पहुँचमा ल्याउन लागी परेको छौ। हिमाली गाउँपालिका वडा न.६ को पाँडी गाउँ लगायत वडा न.१ को बिच्छया वडा न.३ को गुम्बा वडा न.५ को कवाडी ठाउँको टेलिफोन टावरको समस्या रहेका छन। आर्थिक वर्षको रकम विनियोजनमा टेलिफोन टावर निर्माण कार्यका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

टेलिफोन बाट बन्चित भएको ठाउँका स्थानीय नागरिकहरु लाई समाधान तर्फ लागि छिटै संचार माध्यमको पहुँचमा जोडिने पर्‍यास गरिरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!