युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
207 पटक पढिएको

बाजुरा– प्रत्येक बर्ष जस्तै यस बर्ष पनि चौथो छेडेदह कप फुटवल प्रतियोगिता हुने भएको छ । यहि असोज २२ गते देखी २८ गतेसम्म उक्त प्रतियोगिता हुँने आयोजक कमिटीले जनाएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै अरु बर्ष जस्तै यो बर्ष पनि खेल हुने आयोजकले पत्रकार सम्मेलन गरी बताएको हो । दशै र तिहारको अवसर पार्दै मनाइने सो खेल प्रतियोगिता असोज २२ गतेबाट संचालन हुने भएको हो ।
बाजुरालाई फुटबलका माध्यमबाट राष्ट्रव्यापी रुपमा परिचित गरार्ई राष्ट्रिय एकतालाई खेल मार्फत मजवूत बनाउने, खेल मार्फत बाजुराको पर्यटन विकासमा टेवा पू¥याउने उदेस्यका साथ हरेक बर्ष यो प्रतियोगिता हुने गरेको आयोजक कमिटिका संयोजक कृष्ण ओलीले पत्रकार सम्मेलन मार्फत जनकारी दिएका छन् ।

प्रतियोगिताको उद्घाटन देखि समापन सम्म लगानी कर्ताको नाम उद्घोष गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका प्रथम पुरस्कारको राशी रु.२,३३,३३३ र द्धितीयको पुरस्कार राशी रु.१,२२,२२२ रहेने भएको छ । खेलमा उत्कृष्ठ पाँच जनालाई मेडल, ट्रफि, प्रमाण पत्र सबैलाई प्रदान गरिने भएको छ । त्यस्तै खेल क्षेत्रमा उल्लयख्य भुमिका निर्बाह गर्ने ब्यक्तिलाई पुरस्कार उत्कृष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाइ समेत पुरस्कारको ब्यबस्था गरिने आयोजकले जनाएको छ ।टिम दर्ता शुल्क रु १२,०००। र धरौटी रकम रु ३,००० पछि फिर्ता हुने गरी तिर्नु पर्ने आयोजकले जनाएको छ । खेल समयावधि भर खान र बस्नको व्यवस्थापन स्वयम खेल टिमले नै पर्ने छ । जसमा टिम दर्ता असोज २१ गते साँझ ५ बजे भित्र गरिसक्नु पर्ने पनि आयोजकले जनाएको छ । त्यस्तै शुल्क नतिर्ने र खेलाडीको परिचय खुल्ने प्रमाण पेश नगर्ने टिमलाई खेलमा सहभागि नगाराइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!