युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
446 पटक पढिएको

बाजुरा— नेकपा एमाले बाजुराका नेता सहदेव बोगटीले स्वतन्त्रबाट मनेनयन दर्ता गरेका छन । नेता बोगटीले आफुलाई बाजुरा क्षेत्र (क) बाट प्रदेश सभाका लागि नेकपा एमालेले टिकट नदिदा आफुले स्वतन्त्र उम्मेद्वारी दिएको बताएका छन । नेता बोगटी नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका छन । उनले बाजुरा जिल्ला प्रदेश सभा (क) बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गर्दै मनोनयन दर्ता गरेका छन ।

आइतबार देश भरका ७७ वटै जिल्लाहरुमा निर्वाचन आयोगले दलहरुलाई मनोनयन दर्ता गर्न आबाहन गरेको थियो । यसै क्रममा बाजुरा जिल्लामा पनि दलहरुले मनोनयन दर्ता गरेका छन । दश बर्षिय जनयुद्धमा त्याग तपश्या र बलिदान गर्दै नेकपा माओवादीबाट नेता बोगटीले २०६४ सालको संविधान सभा निर्वाचनमा प्रत्यक्ष उम्मेद्वारी दिदै चुनाव लडेका थिए । उनले २०६४ सालको संविधान सभा निर्वाचनमा १३ हजार मत ल्याएर तेस्रो दलका रुपमा स्थापित भएका थिए ।

आइतबार मनोनयन दर्ता गर्न नेकपा एमले जिल्ला कमिटी सचिव भरत बुढा, छक्कीलाल बुढा लगायतका नेताहरुको साथमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा गई स्वतन्त्र उम्मेद्वारको मनोनयन दर्ता गरेका हुन । २०७४ सालको संघिय निर्वाचन पछि एकिकृत माओवादी र नेकपा एमाले बिच पाटी एकिकरण पछि नेकपा भएको थियो । उनी नेकपा मै रहेर पाटीको जिम्मेवारी लिएर राजनितिमा लागेका अब्बल नेताको रुपमा स्थापित भएका थिए ।

नेकपा पाटी भित्रै विवाद चुलिए पछि नेकपा फुटेर तिन चिरामा बिभाजन भएको थियो । नेकपाबाट एकिकृत समाजबादी, नेकपा एमले र नेकपा माओवादी भएको थियो । उनी लामो समय देखि नेकपा माओवादीबाट राजनिति गर्दै पाटी एकिकरण पछि नेकपा एमलेमै रहेका थिए । पाटीको नवौं कन्द्रीय अधिबेशनबाट उनी केन्द्रीय सदस्यमा मनोनित भएका थिए ।

२०७९ सालको संधिय निर्वाचनका लागि उनलाई नेकपा उमाले जिल्ला कमिटी बाजुराले बाजुरा क्षेत्र नं. (क) का लागि प्रदेश सभाका लागि सिफारिस गरेको थियो । प्रदेश सभाका लागि सिफारिस भएका नेताहरु मध्ये उनी टिकट पाउनेमा प्रमुख सम्भावनामा थिए । तर उनलाई माओवादीबाट आएकै आक्षेपमा टिकट पाँउनबाट बञ्चित गराएको नेता बोगटी बताउछन ।

आफुलाई नेकपा माओवादीबाट पाटी समायोजन पछि एमाले भएको कुरालाई तथ्यमा राख्दै टिकट पाउने कुरामा पाटीले नै सौतेनी ब्यबाहार गरेको उनको भनाइ रहेको छ । नेकपा एमले बाजुराले क्षेत्र (क) बाट बलदेब रेग्मीलाई टिकट दिए पछि आफुलाई सौतेनी ब्यबाहार गरेको आरोप लगाउदै स्वतन्त्रबाट उम्मेद्वारी दिदै मनोनयन दर्ता गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!