युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
292 पटक पढिएको

बाजुरा– आशन्न मंसिर ४ गतेहुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा खटिने कर्मचारीहरुलाई आफ्नो विवरण भरेर पेश गर्न अनुरोध गरेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै मंसिरमा हुँने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपनतिक तर्फ मतदान गर्न निर्वाचनमा खटिने बाजुरा जिल्ला भरिका सम्पुर्ण कर्मचारीहरुलाई आफ्नो सबै विवरण पेश गर्न भनेको छ ।

मंसिर ४ मा हुने संघ र प्रदेश को निर्वाचनका लागि खटिने स्थानिय तहका कर्मचारीहरु, सुरक्षा निकाय, जिल्ला भरिका क्याम्पसहरुमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरु, जिल्ला भरिका सम्पुर्ण विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीहरु सबैले मिति असोज २६ गते भित्र तोकिय बमोजिमको ढाँचामा सम्पुर्ण विवरण भरी विद्युतिय पेश गर्न सबैलाई जानकारी गरेको छ ।

बिवरण पेश गर्दा आफुले काम गर्ने संस्था वा कार्यालयको बिवरण, योग्यता, नेपाली नागरिकताको प्रमाण पत्र लगायतका कागजातहरु संलग्न राखी जिल्ला निर्वाचन कार्यालयको इमेल ठेगाना [email protected] मा अनिवार्य पठाउनु हुन अनुरोध गरेको छ । त्यस्तै जिल्ला निर्वाचन कार्यालय बाजुराले सोमबार निकालेको एक सूचना अनुसार अस्थायी मतदाता नामावलीमा नाम नभएमा निर्वाचनमा खटिएका कर्मचारीहरुले समानुपातिक तर्फ मतदान गर्न नपाउने समेत उल्लेख गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराका कार्यालय प्रमुख नवराज अवस्थीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!