युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
384 पटक पढिएको

बाजुराः आगामी मंसिर ४ गते हुने संघ र स्थानिय तह निर्वाचनमा महिलाहरुले सुरक्षित रुपमा चुनावमा हिडडुल गर्न पाउने भनी अन्तरपाटी महिला सञ्जाल र महिला बिकास मञ्च बाजुराले एकमुष्ठ रुपमा जिल्ला प्रशासन कार्यालय बाजुरालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई उक्त ध्यानाकार्षण पत्र जिल्ला प्रशासन कार्यालय बाजुरामा पुगी दिइएको हो ।

अन्तरपुस्ता महिलावादी मंचको निर्देशनमा केद्य्रबाट प्राप्त भएको उक्त ज्ञापन पत्रमा महिला आन्दोलोन सुदृढ तथा संविधानले दिएको अधिकारका बारेमा सचेतीकरण गर्दै महिला अधिकार उपभोग गर्न सक्ने वातावरण सृजना गर्न स्थानिय प्रशासनले ध्यान दिनु पर्ने उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ ।

महिलाहरुले निर्वाचनका बेला घर दैलोमा जाँने क्रममा बिभिन्न महिला हिंसा हुने गरेकोले महिला अधिकारको सुनिश्चित गर्न प्रशासनको ध्यान जानु पर्ने ध्यानकार्ष पत्रमा भनिएको छ । अन्तरपुस्तावादी महिला हिला मञ्च बाजुराकी फोकल पर्शन कमला थापाको संयोजकत्वमा उक्त ध्यानकर्षण पत्र बुझाइएको हो । संयोजक थापाले ध्यानाकर्षण पत्र पढेर प्रमुख जिल्ला अधिारी प्रकाश चन्द्र अधिकारीलाई बुझाइएको हो । निर्वाचनका वेला वा अन्य समयमा महिलाहरु माथी हुने शारिरिक किसिमका निर्वल महिला वा पुरुष मतदान गर्न जाँदा आँउदा राज्यको तर्फबाट गरिएको बिषेश ब्यबस्थालाई पुर्ण रुपमा कार्यन्वयन गरी सुदृढीकरणका साथ निर्वाचनमा सुनिश्चितता हुने पर्ने कुरामा ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

अन्तरपुस्ता वादी महिला मंचकी संयोजक शरु जोशी र सह संयोजक रीता शाहद्धाारा हस्ताक्षरित उक्त ध्यानाकर्षण पत्र मञ्चको केन्द्रीय कार्यालय बाटै देशका ७७ वटै जिल्लाहरुमा पठाएर सम्बन्धित जिल्ला प्रशसन कार्यालयहरुमा एकैसाथ बुझाइएको हो । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनका वेला वा अन्य समयमा महिलाहरुमाथी हुनै कुनै पनि किसिमका बिभेद पुर्ण तथा हिंसात्मक कृयाकलाप हुँन नदिन आफुले कुनै कुरामा कासुर नराख्ने बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!