युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
166 पटक पढिएको

राम बहादुर दानी– पछिल्लो समयमा बिभिन्न बिपतिले नाङ्गा, भोका रहेका जनताको सेवामा सदैब दिन रात नभनी यहोराद्र समाज सेवामा खटिएकी रिता शाहीले कुरा काट्ने, टिका टिप्पणी गर्ने र आलोचनाले आफुलाई समाज सेवामा थप हौसला पुर्‍याएको बताएकी छन । बिहिबार रेडियो बाजुराको अन्तर सम्बाद कार्यक्रममा बोल्दै साहित्यकार एबम् समाजसेवी शाहीले कसैले पनि एक छाक भोकै बस्न नपरोस कसैको पनि चुल्हो ननिमोस भन्ने उद्देश्यले बाजुरेली जनताको सेवामा लाग्दा कुरा काट्नेको कमि नभएको बताउदै आफुले चालेका समाज सेवाका कदमहरु कहिल्यै पछाडी नहट्ने ठोकुवा गरेकी छन ।
बाजुरा जिल्ला जस्तो दुर्गम ठाँउले जन्माएकी एक साहसी नारीको छुट्टै पहिचान कमाएकी शाहीले दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) ले आक्रान्त बाजुरेली जनताहरुले कसैले भोकै बस्न नपरोस भनी केन्द्रीय स्तरका अभियानताहरुको सहकार्यमा समाज सेवाको अभियान थालेकी हुँन । गरिव, निमुखा, असहाय, अशक्त, नयुन वर्गका मानिसहरु, अपाङ्ग, असहाय, दैविक प्रकोपमा परेका बर्ग र महामारीले आक्रान्त नागरिकहरुको सेवामा निकै कदम अगाडी बढाएकी छन ।
जिल्लाका बिभिन्न ठाँउमा अनाथ वालबालिका देखि टुहुरा बालबालिकाहरुलाई राहत संकलन गरी वितरण गर्दै समाज सेवामा जुटेकी एक कठोर नारीलाई राम्रो काम गर्दै गर्दा कुरा काट्ने र खुट्टा तान्नेहरुको कमि नभएको बताउदै राम्रो कामका लागी कुरा काट्ने, खुट्टा तान्ने र बिरोध गर्नेको कमि नभएकोले आफुले समाज सेवामा चालेका कदमहरु एक रति पनिपछाडी नहटाउने बताइन् ।
सामाजिक अभियाँनमै लाग्न आफुले सामान्य जिविको पार्जन गर्ने जागिरवाट समेत हात पुछेको बताउदै आफुले गरेको कामबाट कोही कसैले कुरा काट्दैमा आफ्नो काम नरोकिने उनको ठोकुवा रहेको छ । एक नारी जुन बैबाहिक बन्धनमा बाँधिएर परिवारको जिम्मेवारी बहन गरिसकेकी हुँदा पनि आफ्नो परिवार भन्दा समुदाय प्यारो भएकोले सबै कुरालाई त्यागेर समाज सेवामा लागेको अन्तर सम्बाद कार्यक्रममा बताएकी हुन ।
अन्तरसम्बाद कुराकानीमा पत्रकारको सामाजिक अभियानको नाममा बयक्तिगत स्वार्थ र फाइदाका लागि यस्ता अभियान चालेकोले तपाइलाइ पनि ब्यक्तीगत स्वार्थ र फाइदाका लागि लागेको कुरा समाजमा बाहिरिएका छन भन्ने प्रश्नलाई खण्डन गर्दै आफु चाहे एक समाजको ऐना र मैन बक्तीको सिखा भएकोले आफु जलेर अरुलाई उज्यालो दिने उद्देश्यले समाज सेवामा लागेको जवाफ दिइन ।
यसरी समाज सेवामा लागेको आवेग र रिसले प्राय धेरैले कुरा काट्दै हिडेता पनि उडि छुनु चन्द्रएक भन्ने लक्षका साथ आफु यसरी दिन रात नभनी समाज सेवामा लागेको पनि साहित्यकार एबम् सामाजिक अभियानता शाहीले दावी गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!