युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
452 पटक पढिएको

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा न.६ को पाँडी गाउँमा विजय दशमी तथा दीपावली शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

बडा दशैको शुभकामना आदानप्रदान कार्यक्रम भवानी बाल कलब आयोजनामा सञ्चालन गरिएको छ। उक्त कार्यक्रम सभा अध्यक्षता बाल कलबका अध्यक्ष जनक रोकाया रहनु भएको छन। प्रमुख अथिति हिमाली गाउँपालिका वडा न.६ का वडा अध्यक्ष प्रेमलाल भण्डारी, बिशिस्ट अथिति समाज सेवी चिन बहादुर रावल रहनु भएको छ।

अथिति गाउँमा रहेकोका वृद्धिजिबी रगुलाला भण्डारी युवा नेता विर्ख बहादुर भण्डारी केश बहादुर रोकाया कर्णसिंह रोकाया अङ्ग साउद लगायत स्थानीय बासिन्दाहरुको उपस्थितिमा विजय दशमी शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिएको स्थानीय रमिला रावलले बताउनु भएको छ।

शुभकामना आदानप्रदान कार्यक्रम नित्य गाइन तथा देउडा लगायत विभिन्न किसिमको प्रस्तुति गराएर कार्यक्रम भव्य रुपमा मानवको छ। हिन्दुहरुको महान पर्व बडा दशै लाई संरक्षेण गरेर जोगाउन हामी सबैको जिम्मेवारी रहेको छ। सम्पूर्ण गाउँ बासिन्दालाई बिजय दशमी शुभकामना व्यक्त गर्दै कार्यक्रम सभा अध्यक्षता जनक रोकायाले बताउनु भएको छ।

दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी विशेष रूपमा मनाइने गरिन्छ। नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ। टिका लगाएर मान्यजनकहाँ टिका लगाउन आउने–जाने गरिन्छ । यसको अर्थ सानोले ठुलालाई आदर, सत्कार गर्नु, मान सम्मानगर्नु र ठुलाले सानालाई आशिर्वाद दिनको लागि हो । आदर, सत्कार, मान सम्मानगर्नु र ठुलो बाट आशिर्वाद पाउने एक बडा दशै हिन्दुहरुको महान पर्वको रूपमा मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!