युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
586 पटक पढिएको

बाजुरा— राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान बाजुराको पाँचौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । सोमबार दिउसो ३ बजे सूरु भएको जिल्ला अधिबेशन राती १२ बजे मात्र सम्पन्न भएको थियो । तत्कालिन प्रमुख उपाध्यक्ष बिष्णु धामी अध्यक्षमा निर्वाचित भएका छन । ४ जनाको अध्यक्षमा उम्मेद्वारी रहेको थियो भने राजेन्द्र रावतले उम्मेद्वारी फिर्ता लिएका थिए । जसमा राम बहादुर दानी बिष्णु धामी र निशान्त रोकाया कडा रुपमा प्रतिस्पर्धी रहेका थिए । सहमति गराउदा गराउदा अन्तिममा एकले अर्कोलाइ सहमति गर्न नमाने पछि चुनाव हुने सम्भावना रहेको थियो ।

एकले अर्कालाई सहमति दिन खोज्दा कतै नजिक टाढा त कतै नातागोताले प्रभाव पार्ने भए पछि बिचमा राजनितिक प्रभाव देखिन थाल्यो । अन्त्यमा राम बहादुर दानीले बिष्णु धामीलाई अध्यक्षमा समर्थन दिए पछि निशान्त रोकाया अल्पमतमा परेका थिए ।यस री भएको दिन भरीको सकशका बाबजुत शोमबार राती ११ बजे मात्र सहमति भएर २१ सदस्यिय समिति गठन भएको हो ।

जसमा अध्यक्ष बिष्णु धामी, प्रथम उपाध्यक्ष निशान्त रोकाया, दितिय उपाध्यक्ष राम बहादुर दानी, महिला उपाध्यक्ष कल्पना बि.क., सचिव डम्मर बि.क. कोषध्यक्ष देविका बोगटी, सहसचिब सुरेन्द्र रोकाया र सह कोषाध्यक्ष छत्र साँउद गरी २१ सदस्यिय जिल्ला कार्य समिति गठन भएको छ । त्यस्तै प्रदेश प्रतिनिधीमा देव बोहरा, राजेन्द रावत, राजेश सुनार र सिर्जना उखेडा रहेका छन । केन्द्रीय प्रतिनिधीमा हर्क खडायत र कृष्ण ओलीलाई चयन निर्वाचन टोलीका संयोजक हर्क खडायतले जनाकारी दिनु भएको छ ।

नवनिर्वाचित जिल्ला कार्य समितकाे विवरण यस्ताे रहेकाे छ ।

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!