युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
गाउँमा भएका विसंगति र विकृति लाई अन्त्य गर्ने वडा अध्यक्ष थापाको प्रतिबद्धता | टेलीफोन टावर निर्माण गरी सेवा बिस्तार गरिने दिने पत्र पठायो हिमाली गाउँपालिकाले | प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयकाे जिम्मेवारी | रवि लामिछानेले बुझाए ३२ दिन मै प्रधानमन्त्री समक्ष राजीनामा | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | गाँउपालिकामै पालिका स्तरीय प्रहरी बनाइदै | राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ मा | उत्तरपुस्तिका साटेको फोटो खिच्ने कर्मचारीलाई त्रिविले गरेको कारबाही सूचना आयोगले उल्ट्यायो | धनगढीमा मुख्य सडक निर्माणको काम सुरु |
42 पटक पढिएको

राजेन्द्र बहादुर रोकाया– नेपाल पत्रकार महासंघ बाजुराकी निबर्तमान उपाध्यक्ष तथा रेडियो पौरखीमा कार्यरत पत्रकार रमा कुमारी रावलले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापन गर्नका लागि ५ हजार हयोग गरेकी छन् ।
बडिमालिका नगरपालिका ३ रजाली घर भएकी पत्रकार रावल बिगत ७ बर्षदेखी पत्रकारीता क्षेत्रमा आबद्ध रहनुभएको छ । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु बाट अक्सिजन किन्न अभियान संचालन गरे संगै पत्रकार रावलले पनि सहयोग गरेको बताउनुभयो ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने गरि सो अभियान संचालन गरिएको सामाजिक अभियान्ता तथा पत्रकार महासंघका निबर्तमान अध्यक्ष प्रकाश सिंहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!