युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
231 पटक पढिएको

बाजुरा— राष्ट्रका लागि खेल र स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ जुगाडा स्पोटर्स क्लवद्धारा आयोजित प्रथम मेयर कप क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ । बडीमालिका नगरपालिका वडा नंं २ स्थित श्री सत्यबादी माद्यामिक बिद्यालयमा सूरु भएको खेल कार्तिक ३ गते मात्र सम्पन्न भएको हो ।

असोज २७ गते उद्घाटन सूरु भएको खेलमा प्रमुख अतिथी नेकपा एमले स्थायी कमिटी सदस्य एबम् पुर्व मन्त्री कर्ण बहादुर थापा, नेकपा एमले पुर्व जिल्ला कमिटी अध्यक्ष एबम नि वर्तमन प्रतिनिधी सभा सदस्य लाल बहादुर थापा, नेकपा एमाले जिल्ला कमिटी सचिव भरत बहादुर थापा, बडीमलिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, नेकपा एमाले प्रदेश सभा (ख) का समानुपातिक उम्मेद्वारु काँसी बि.क लगायतले ब्याटिङ्ग र बलिङ्ग गरेर खेलको उद्घाटन गर्नु भएको थियो ।

८ दिन सम्म संचालन भएको खेल कार्तिक ३ गते मात्र सम्पन्न भएको हो । खेलमा ७ वटा टिमहरु बिच प्रतिस्पर्धा भएको थियो । सेमिफाइनल खेलमा प्रथम, दोस्रो, तेस्रो र सान्तोवन टिमलाई म्याडेल, प्रमाणपत्र र पुरस्कार बितरण गरिएको छ । ८ दिन सम्म भएको खेलमा बिजेता र उप बिजेता टमलाई नगद चेक सहित टफी र मेडल प्रदान गरिएको छ । भएका छन । खेलमा इमान्दारी, लगनशिल र बफादारी खेलाडीलाई पनि प्रमाणपत्र र पुरस्कार दिइएको छ । प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा बिजेता टिम बाजुरा क्रिकेट क्लव मार्तडी र उप विजेता जुगाडा खेलकुद तथा युवा क्लव भएका छन ।

बिजेता टिमलाई नगद रु १ लाख १ हजार १ शय १ रुपैया सेञ्चुरी बंैकको चेक र उप विजेता टिम जुगाडा खेलकुद तथा युवा क्लव आयोजक टिमलाई नगद रु ५१ हजार एक शय एक रुपैयाँको सेञ्चुरी बैंकको चेक हस्तान्तरण गरिएको छ । उक्त नगद सहितको चेक बडीमालिका नगरपालिकाका नगर प्रमुख एबम खेल समापन कार्यक्रमका प्रमुख अतिथी अमर बहादुर खड्काले गर्नु भएको थियो । खेलमा सक्रिय पुर्वक सहभागी टिमहरुलाई आयोजक टिमले धन्यबाद प्रकट गरेको छ ।

No description available.

जुगाडा स्पोटर्स क्लवको आयोजनामा भएको खेल समापन कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष जिवन नेपाली रहेका थिए । समापन कार्यक्रमको प्रमुख अतिथी बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहुनु भएको थियो । समाापन कार्यक्तममा बडीमालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष डम्मर बहादुर महत, वडा सदस्यहरु, पत्रकार लगायतको भने कार्यक्रमको संचालन सचिव प्रेम नेपालीले गर्नु भएको हो । आठ दिन सम्म संचालन भएको खेलमा सभ्य भब्य र ब्याहारिक तरिका वाट टाढाटाढा बाट आएका खेलाडीहरुले खेलमा प्रतिस्पर्धा गरेर सहयोग गरेकोमा आयोजकले धन्यबाद ब्यक्त गरेको छ ।

समापन कार्यक्रमलाई सम्वबोधन गर्दै प्रमुख अतिथी अमर खड्काले खेलाडी राष्ट्रका सम्पति र खेल राष्ट्रको पहिचान भएकोले खेलाडीहरु प्रति सबैले उच्च सम्मानका साथ कदर गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । देशकै दुर्गम र पिछडिएको जिल्ला बाजुराले पनि खेल क्षेत्रबाट गरेको प्रगतिलाई आफ्नो पाच् बर्षिय स्थानिय सरकार संचालन को समयमा खेल क्षत्रलाई प्रमुख प्राथमिकता दिने कुराुमा जोड दिनु भएको छ ।

आठ दिन सम्म संचालन भएको सेमिफाइनल खेलमा ७ वटा.टिमहरु सहहभागी भएका थिए । सेमिफाइनलमा प्रथम, दोस्रो, तेस्रो र सान्तोना हुने टिमलाई टफि, मेडल र पुरस्कार प्रदान गर्दै समापन कार्यक्रमका प्रमुख अतिथी बडीमालिका नगरपालिकाका नगर प्रमुखले खेल र खेलाडीहरुको साधमा सधै स्थानिय सरकार तथा आफु रहेकोले जहिले पनि आफुबाट गर्नु पर्ने सहयोगमा कुनै किसिमको पनि कमी नराख्नो कुरामा बिश्वास दिलाउनु भएको थियो । खेलको समापन कार्यक्रम स्थािनय देउडा संस्कृित झल्कने गरी महिला महिला हरु बिच देउडा खेल खेली समापन भएको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!