युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
792 पटक पढिएको

बाजुरा– जिल्ला सदरुकाम मार्तडीमा सूरु भएको प्रथम मेयर कप फुटबल प्रतियोगिता भोली सम्पन्न हुने भएको छ । समाज सुधार युवा क्लवको आयोजना र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकाम मार्तडीको क्रेटर जोन एकेडेमीमा सूरु भएको थियो ।

कार्तिक ३ गतेबाट सूरु भएको प्रथम मेयर कप फुटबल प्रतियो गितामा १७ वटा टिमहरु सहभागी भएका थिए भने सेमिफाइनल खेलमा २ वटा टिम बिच खेल भैरहेको छ । कार्तिक ३ गते एक कार्यक्रमका विच नगर प्रमुख अमर बहादुर खड्काले उद्घाटन गर्नु भएको थियो । बाजुरालाई खेल क्षेत्रको माध्यमबाट परिचित गराउन र बाजुरेली युवाहरूलाई खेल क्षेत्रमा आकर्सित गर्न उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

समाज सुधार युवा क्लवका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ११ हजार १ सय ११, द्वितीय ५५ हजार ५ सय ५५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ । आज सम्पन्न हुने भनिएको उक्त खेल समय अभावका कारण भोली कार्तिक ७ गते बिहान सेमिफाइनल खेलाएर सम्पन्न हुने भएको छ ।

सेमिफाइनल खेलमा रानिवन स्पोर्टस क्लब र जिल्ली क्लव बिच भैरहेको छ । जिल्ला क्लवले आज बेलुका सम्म भएको फुटबल खेलमा एक गोल गरेको छ भने खेलको समय नसकिदै अध्यारो भएकोले बाँकी समयको खेल कार्तिक ७ गते बिहन खेलाउने समाज सुधार युवा क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!