युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
335 पटक पढिएको

बाजुरा– त्रिवेणी नगरपालिका वडा नं. ९ पैमामा रहेको बडीमलिका युवा क्लवको आयोजनामा खुल्ला महिला तथा पुरुष भलिवल प्रतियोगीताको उद्घाटन सूरु भएको छ । अनुसासन पारदर्षिता र परिवर्तन हाम्रो सान भन्ने मुल नाराका साथ बडिमालिका युवा कलवको आयोजनामा त्रिबेणी नगरपालिका वडा न ९ पैमा आज एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

उक्त बडिमालपका क्लवले पहिलो पटक महिला पुरूस वडा स्थरिय भलिवल प्रतियोगिता आयोजना गरेको छ । खुल्ला भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा त्रिवेणी नगरपालिका नगर प्रमुख एबम् नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधि कर्ण थापा रहनु भएको थियो । क्लवका अध्यक्ष भिम वहादुर थापकको अध्यक्षतामा सञ्चालन भएको हो । त्यस्तै उद्घाटन कार्यक्रमकमा त्रिवेणी नगरपालिका वडा न ९ का वडा अध्यक्ष नन्द बहादुर थापा, बडिमालिका क्वलवका संयोजक दयाराम खत्री, किम्नी आधारभुत बिधालयका प्रधानाध्यापक डम्मर बहादुर खत्री, पर्वती मा.बि.का अध्यक्ष धर्मे नेपाली लगायत अतिथी रहनु भएको थियो ।

तिन दिन सम्म भल्ने उक्त महिला तथा पुरुष भलिवल प्रतियोगितामा ७ वटा टिमहरु दर्ता भएका छन भने खेलमा प्रथम दोस्रो र तेस्रो हुने टिमलाई प्रमाणपत्र सहित पुरस्कार दिइने आयोजकले बताएको छ ।खेल तिन दिन सम्म चल्ने भएको छ । खेलमा पुरस्कारको राशीको बारेमा जानकारी भने प्राप्त हुन सकेको छैन । औपचारिक रुपमा सूरु भएको खेलको उद्घाटन कार्यक्रमको संचालन क्लबका सचिव राजेन्द्र खत्रीले गरेको पत्रकार जनक बोहराले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!