युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
122 पटक पढिएको

बाजुरा- नेकपा एमालेकाे कलाकार सँगठित नेपाल जन साँस्कृतिक महासँघकाे आयाेजनामा देउसी भैलाे कार्यक्रम सम्पन्न भएकाे छ । दिपावलीकाे अवसर पार्दै राष्ट्रिय तथा स्थानिय स्तरका कलाकारहरुकाे बेजाेड साँगितक प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएकाे हाे ।                                 

कार्यक्रमकाे अध्यक्षता महासँघका प्रदेश अध्यक्ष विनाेद बाजुराली रहनु भएकाे थियाे । कार्यक्रममा राष्ट्रिय गायिका पुर्णकला बिसी, चित्र विष्ट, मन बहादुर राेकाया लगायतका कलाकारहरुकाे वेजाेड साँगीतिक प्रस्तुति रहेकाे थियाे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एबम प्रदेश सभा सदस्य लाल बहादुर थापा प्रमुख अतिथी रहनु भएकाे थिया । दिपावलीकाे पावन अवसर पार्दै देउसी भैलाे कार्षक्रम सम्पन्न भएकाे हाे ।                                                             

नेकपा एमालेकाे तर्फबाट प्रदेश समानुपातिक सदस्यका उम्मेद्वार काँसी बिक, कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, गायिका पुर्णकला बिसी विशिष्ट अतिथी रहेका थिए । विशेष गरि नेकपा एमालेकाे चुनावी प्रचार प्रसारमा केन्द्रीत रहेकाे देउसी भैलाे कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य काल्चे दमाई, वडीमालिका नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्मर महत, वडा नम्बर ९ का वडा अध्यक्ष सुर्य किरण बिक लगायतकाे उपस्थिति रहेकाे थियाे ।                                                                   

बिशुद्द रुपमा देउसी भैलाे कार्यक्रम ब्यानेरमा उल्लेख गरिएकाे भएता पनि कार्यक्रम सुद्द रुपमा नेकपा एमालेकाे चुनावी प्रचार प्रसारमा केन्द्रित रहेकाे थियाे । कार्यक्रममा देउसी भैलाे सम्बन्धी साँस्कृतिक प्रस्तुतिहरु राख्नु पर्नेमा पाटीकाे प्रचार प्रसार सम्बन्धी गितहरुका प्रस्तुति रहेका थिए । कलाकारहरु सबैकाे साझा भनिएता पनि गायिका पुर्णकला बिसी, बिनाेद वाजुरेली, चित्र विष्ट, मन बहादुर राेकाया र डम्मर विश्वकर्मा लगायतका कलाकारहरुले पाटी विशेष चुनावी प्रचार प्रसार सम्बन्धी गित हरु गाएर मनाेरञ्जन दिएका थिए ।               

कार्यक्रममा बिगत ५ बर्षकाे कार्यकालमा बाजुरा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित लाल बहादुर थापाले गरेकाे कार्यकालकाे पुस्तक प्रतिनधी सभामा पाँच बर्ष विमाेचन भएकाे छ । ५ बर्षमा माननीय थापाले गरेका कामहरुकाे विषायमा उक्त पुस्तकमा उल्लेख गरिएकाे थियाे । पुस्तककाे प्रमुख अतिथी, विशिष्ट अथिथीहरुले बिमाेचन गरेकका थिए ।   

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!