युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
616 पटक पढिएको

बाजुरा– नेपाली काँग्रेस बाजुराको आयोजनामा भैरहेको चुनावी घर दैलो अभियाँन कार्यक्रमको सम्बोधन गर्दै नेपाली काँग्रेसको तर्फबाट बाजुरा जिल्लाबाट प्रतिनिधी सभा सदस्यका उम्मेद्वार बद्री पाण्डेले नेपाली काँग्रेस बोलेर मात्र समय खेर फाल्ने पाटी नभएकोले गरेर देखाउने पाटी भएको ठोकुवा गर्नु भएको छ ।

मंगलबार त्रिवेणी नगरपालिकाका वडा ६ किम्नी लगायतका बिभिन्न वडाहरुमा चुनावी घर दैलो कायक्रममा बोल्दै नेता पाण्डेले बाजुरा जिल्लाले बिगतका निर्वाचनमा प्रतिनिधी सभामा पठाएका संसदहरुले पाटीको मात्र प्रचार गरेर समय बर्वाद गरेको जिकिर गर्नुु भएको छ । बाजुरा जिल्लाबाट निर्वाचित भएर संबिधान निर्माण गर्न पठाएका संबिधान सभा सदस्य उद्योगमन्त्री हुँदा आर्थिक भ्रष्ट्राचार गरी ६ महिनामा पद मुक्त भएको इतिहास बाजुरा जिल्लाले नभुलेको स्मरण गराउनु भएको छ ।

नेता पाण्डेले गाँउघरका सोझा साझा जनताहरुलाई झुटको खेती रोपेर झुट्टा आसवासन दिदै केही नेताहरुले भोट किन बेच गर्ने प्रबृति रहेकोले बाजुरा जिल्लाका मतदाताहरुले सजग रहनु अनुरोध गर्नु भएको छ । पटक पटकका निर्वाचनमा बिजयी गराएर प्रत्यक्ष रुपमा प्रतिनिधी सभा र प्रदेश सभामा पठाएका नेताहरुले केवल जिल्लाको किासको चिन्तन नदिएर ब्यक्ति धनी कसरी हुने भन्ने चिन्तन लिएकोले बाजुरेली जनतालइ मंसिर ४ गते प्रत्यक्ष निर्वाचित बिकासबादी ब्यक्तिलाई चुन्ने समय आएको बताउनु भएको छ ।
आफु बाजुरा जिल्लाबाट जनप्रतिनिधीको रुपमा निर्वार्चित नभएर समानुपातिक तर्फबाट मात्र प्रतिनिधित्व गर्दै जिल्लाको बिकासका सवालहरु संसदमा उठााँउदै गएकोले प्रत्यक्ष निर्वाचित संसदले उठाएका कुुराहरु मान्य हुे भएकोले जिल्लाको बिकासका सवालमा आफुले केही गर्न नसके पनि अब बाजुरेली जनताले मंसिर ४ गते रुख चिन्हमा मतदान गरी आफुलाई प्रतिनिधी सभामा निर्वाचित गरे पछि आरोप लगाउने बाटो रहेको बताउनु भएको छ ।

केही एमालेका कार्यकर्ता तथा नेताहरुले बृद्ध भत्ता ५ हजार बनाउछौ कर्ण थापा र बद्री पाण्डे बिच बहस गरौ कस्ले जिल्लाको निमित्त कति काम गर्यो भनेर टिका टिप्पणी गरि रहदा प्रत्यक्ष निर्वाचित ब्यक्तीले के गरयो संसदमा जिल्लाको राजनितिको मात्र कुरा उठाए जिल्लाको बिकासका सवालहरु कहिल्यै उठाएन तर संसदमा सममानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने बद्री पाण्डेले खुलेर बाजुराको बिकासका सवालहको आवाज उठाएको तटस्त नै रहेको स्मरण गराउनु भएको छ ।
घर दैलो भेटघाट अभियानमा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे, पुर्व भुमि सुधार तथा सहायक मन्त्री जनकराज गीरी, नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति पदम बडुवाल, प्रदेश सभा (ख) सदस्यका उम्मेद्वार पदम शाही, प्रतिनिधी सभा समानुपातिक सदस्यका उम्मेद्वार महा नेपाली, प्रदेश सभा (ख) का समानुपातिक उम्मेद्वार जुना दानी लगायतका नेताहरुको घरदैलो अभियानमा सहभागीता रहेको छ । त्रिवेणी नगरपालिकाका सबै वडाहरुको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरी बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाँउपालिका हुँदै गौमुल गाँउपालिका सम्म पुग्ने हाम्रा सहकर्मी प्रेम रौलेले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!