युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
395 पटक पढिएको

बाजुरा– नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधी सभाका उम्मेदवार बद्री प्रसाद पाण्डेले पााच दलिय गठबन्धन राजनितिक स्थिरता दिनका लागि गरिएको बताएका छन् ।

उनले गठबन्धन लामो समयसम्मका लागि हुने भएकाले पाँच दलीय गठबन्धनले जनमुखी कार्य गर्दै लैजाने बताएका छन् । काँग्रेसको घोषणा पत्रका सुत्केरी भत्ता,सामाजिक सुरक्षा भत्ता लगायतका वियषहरु समावेश गरिएको बताए ।
देश निर्माणका क्रममा एमालेले गरेको संसद विघटन र लोकतन्त्रका गतिविधी नगरी राजनितिक स्थिरता दिने गरी काम गर्न गठबन्धन बनेको उनले भने ।

पाण्डेले काँग्रेसले राजनितिकका लागि राजनिती नगरेर विकासका लागि,समृद्धि गरेको भएपनि भने जस्तो उपलव्धी हुन नसकेको बताएका छन् । निर्वाचनपछि भनेजस्तो उपलव्धी दिनका लागि मतदाताले बाम लोतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदातालाई पाण्डेले आग्रह गरेका छन् ।

यस भन्दा पहिले प्रतिनिधी सभामा निर्वाचित भएका र मन्त्री भएकाले चुनावमा लड्न आएका भएपनि कुनै काम नगर्ने गरेको आरोप लगाएका छन् । गठबन्धनको सरकार प्रदेश र संघमा पाँच वर्ष सम्म रहने दावी पाण्डेको रहेको छ ।
घरदैलो अभियानमा पाण्डे सहित प्रदेश ख का उम्मेदवार पदमबहादुर शाही,काँग्रेस सभापति रामसिंह रावल,नेता जनकराज गिरी,प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार महा नेपाली,प्रदेश ख समानुपातिक उम्मेदवार जुना दानी,नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रनसिं अयडी,नेकपाका समाजवादीका नेता तथा समानुपातिक उम्मेदवार सतक वि.क.माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दानबहादुर खड्का सहित नेता तथा कार्यकर्ता सहभागी रहेका छन

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!