युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
174 पटक पढिएको

मुगु- आसन्न मङ्सिर ४ गतेको निर्वाचन लाई लक्ष्यित गर्दै खत्याड गाउँपालिका रातापानी तिन दलिय गठबन्धन चुनावी आमसभा कार्यक्रम गरिएको छ।

सविधान रक्षा स्थिरता र समृद्धिको लागी गठबन्धन गरिएको बताएको छ। अब आउने चुनावी आमसभा कार्यक्रम मुगु निर्वाचन क्षेत्र न. ‘ख’ को खत्याड गाउँपालिका रातापानी मा भब्य रूपमा मानएको छ। नेपाली काङ्ग्रेस चुनाव प्रचारप्रसार समिति खत्याड मुगुले आयोजना गरिएको छ।

तिन दलिय गठबन्धन आमसभा कार्यक्रम मुगु प्रतिनिधि सभा सदस्य उम्मेद्बारी ऐन बहादुर शाही प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्बारी मिन बहादुर भाम प्रदेश सभा सदस्य प्रत्यक्ष उम्मेद्बारी नेकपा माओवाद तर्फबाट मंगल बहादुर शाही नेपाली काङ्ग्रेस केन्द्रिय महाअधिवेशन प्रतिनिधि महेश गिरी लगायत नेताकार्यकर्ता बाक्लो सहभागिता आम सभा कार्यक्रम गरिएको नेपाली काङ्ग्रेस केन्द्रीय महाअधिवेशन प्रतिनिधि महेश गिरीले बताएको छन।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य प्रत्येक्ष र समानुपातिक उम्मेद्बारी चुनावी आमसभा कार्यक्रम जनता संग भेटघाटमा अति व्यस्तता रहेकोे छन। अहिले मुगु जिल्लामा तिन दलिय गठबन्धन बलियो उम्मेद्बारी रहेकोे छन। मुगु आम बासी माग भएको राम्रो नेतृत्व बिकास निकास परिवर्तन गर्ने एक निष्ठा राजनीति योग्य कर्ता रहेकोे छन।

मुगुको बिकास निकास बारेमा हाम्रो भन्दा पनि राम्रो व्यक्ति उम्मेद्बारी जिताउन लागी मुगाली जनताको हातमा रहेको छ।जनता समस्या लाई विशेषगरी मध्यनजर राख्दै आमनागरिक भलाई र हितको लागी काम गर्ने युवा पंक्ति रहेको छन। सिङ्गो मुगु बेरोजगारी समस्या लाई रोजगारी सृजना गर्ने सहित गुणस्तरीय शिक्षा प्रदान गराउन एक मात्र शक्तिशाली उम्मेद्बारी नेता ऐन बहादुर शाही रहेको छन।

हजारौं बेरोजगारी युवाहरूलाई विदेश गुहार गरेर अर्को देशमा श्रमिक भएको हुँदा उक्त समस्या लाई अब आउने दिनहरूमा नहुन दिनको लागि लागिपरेका अझै लागि पर्ने आफुस्वयं लागेको उनले बताएको छ।जिल्लाभर रहेको सडक संचार लगायत कृषिमा क्षेत्रमा भएको समस्यालाई बढी जोड दिइ काम निरंतरता रूपमा गराउन मुगु जिल्ला असल नेतृत्व वर्गमा पहिलो राजनीति तथा नागरिक हकहित लागी बारम्बार समन्धित निकाय सङ आवज उठाउने बलियो प्रतिनिधि सभा सदस्य उम्मेद्बारी ऐन बहादुर शाही राम्रो छबि रहेकोे व्यक्ति रहेको छन।

कृषिक लाई कृषिजन्य क्षेत्रमा नयाँ प्रविधि तरिकाले अगाडी लैजान कृषिप्रधान जिल्ला बनाउने आफ्नो ठुलो संकलप रहेको छ।मुगु धार्मिक स्थललाई विशेषगरी संरक्षण बनाउने र स्वास्थ सेवा क्षेत्रमा सबै ठाउँमा पहुँचमा ल्याइने छ।मुगु जिल्लाको समग्र विकासका लागी आफ्नो उम्मेद्बारी रहेको प्रतिनिधि सभा सदस्य उम्मेद्बारी ऐन बहादुर शाहीले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!