बझाङ- खप्तड छान्ना गाउँपालिका वडा न.६ पाटादेवल सनिश्चवार राति गएको भूकम्पको धक्कापछि बझाङ स्थानीय बाहिर बसिरहेका राजेन्द्र जोशीले बताएको छन्। बझाङसहित सुदूरपश्चिमका सबै जिल्लाहरुमा आज ८ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो।
बझाङको पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो। बझाङमा धेरै घरहरु पनि भुकम्पका कारणले चर्किएका छन्। बझाङमा भूकम्पका धक्कापछि बाहिरै बसेर आगो तापिरहेका खप्तड छान्ना गाउँपालिका वडा न.६ पाटादेवल राजेन्द्र जोशीले बताएको छन।











