युनिकोड    राशिफल    एफएम रेडियाे                        
19 पटक पढिएको

बाजुरा— जिल्लाका बिभिन्न मतदान केन्द्रहरुमा अभाञ्छनिय घटना घटे पछि सदरमुकाम मार्तडीमा पनि अबस्था तनावग्रस्त भएको छ । मंंसिर ४ गते बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मतदान केन्द्रमा भएको घटनाले जिल्ला सदुमरकाम मार्तडीमा पनि उग्र रुप लिएको छ । सो मतदान केन्द्रमा २२ बर्षिय सञ्जिव अयडीलाई गोली प्राहर भएर निजको घटनास्थलमै मृत्यु भए पछि अवस्था झनै तनावग्रस्त भएको छ ।

उक्त घटनाले उग्र रुप लिए पछि मतदान सम्पन्न भई रातीको समयमा घर भित्र सुतिरहेका अनेरा स्वभ्यू केन्द्रीय सदस्य एबम शुदुरपश्चिम क्याम्पस अध्यक्ष चेतन अयडीलाई अपरिचित वुवाहरुको समुहले सुतिरहेको अबस्थामा कुटपिट गरी हत्या भएको छ । अहिले जिल्ला सदरमुकाम मार्तडीमा नेकपा एमाले समर्थक युवाहरुले चक्काजाम र तोडफोड गरि रहेका छन । मृतक अयडीलाई उपचारका क्रममा वयालपाटा अस्पताल हिजो राती नै लगिएको थियो । अस्पतालका डाक्टरले उनलाई राती १ बजे मृत्यु घोषणा गरेको थियो ।

मृतक चेतन अयडीलाई आज नै जिल्ला सदरमुकाम मार्तडी ल्याउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ । जिल्ला सदरमुकाम मार्तडीको सूरक्षा अबस्थामा निकै नै भयभित भएकोले थप अपिृय घटनाहरु घट्न सक्ने भएकोले सबैलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ । एका बिहानै आक्रोमा आएको युवाहरुको एक समुहले नारावाजी गर्दै जिल्ला प्रहरी कार्यालय बाजुराको बोर्ड समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

सदरमुकाम मार्तडीमा बिभिन्न मतदान केन्द्रबाट मत पेटिका ल्याउने र मतेटिका संगै मानिसहरु पनि भित्रिने क्रम जारी रहेकोले अप्रिय झडपहरु भएर ठुलो मानविय क्षति हुन सक्ने सम्भावना रहेको छ । जिल्लाको सुरक्षा अबस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय बाजुरा र जिल्ला प्रशसन कार्यालयले भने पत्रकारहरुलाई कुनै पनि जानकारी दिन मानेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!