युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
393 पटक पढिएको

काठमाडौं । नेकपा एमालेले प्रदेशतर्फ सात वटै प्रदेशमा प्रदेस सभा सदस्यको नामावादी टुंग्याएर निर्वाचन आयोगमा बुझाएको छ ।

नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएका प्रदेशसभामा नाम टुंग्याएको हो । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नाम टुंगो लगाएर आयोगमा बुझाएको हो ।

यी हुन् एमालेले बुझाएका प्रदेश सांसदहरु

प्रदेश

शिला दिक्षित कार्की, तारादेवी ढकाल, अनिरादेवी खनाल आचार्य, गितादेवी रेग्मी, सिर्जना दनुवार, कमला थापा, सिर्जना राई, मिना श्रेष्ठ,मालती लिम्बु,लहुरमय जिमी याक्खा, कमला दर्नाल, गितारानी महतो, नुरसदी वेग, नम्मरलाल धिमाल,ललिताकुमारी चौधरी ।

मधेस प्रदेश

पोल्टीदेवी यादव,फुलुकुमारी देवी, विनादेवी शर्मा, मञ्जुकुमारी थापा, पलटीदेवी महरा, शिला यादव,जयचन्द्र प्रसाद पटेल र नाजिमा खातुन ।

वागमती

भारतीकुमारी पाठक,अप्सरा चापागाई,मायाकुमारी कार्की, दिनेशचन्द्र देवकोटा,हरिप्रसाद सापकोटा, विन्दु श्रेष्ठ,माइली तामाग,सुकमाया तामाग,सकुन्तला श्रेष्ठ राजभण्डारी,उर्मिला सुनार, आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ,ठुला थामी र बालकुमारी विश्वकर्मा ।

गण्डकी

यसोदा रिमाल,देवका पहारीत्रिपाठी,कृष्णप्रसाद पाठक,प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल,लिलाबहादुर थापा, नन्दकला दमाई र गोविन्दबहादुर नेपाली ।

लुम्बिनी

जनकी न्यौपाने,बसन्ती न्यौपाने, गिरिधारीलाल, सरिता पुन, यमुना रोका, सिता चौधरी, भगवतीकुमारी थरुनी । इन्द्रकुमारी गहतराज र रेखाकुमार शर्मा, शान्ति लोहर र सायरा वानु ।
कर्णाली प्रदेश : दक्षिणा शाही,तुलसा मल्ल,कलबहादुर हमाल,गन्त विक,नन्दा गुरुग ।

सुदूरपश्चिम

सन्तोषी कुमारी शर्मा,जानकी बम ऐर,निर्मलादेवी साउद,राजेन्द्र सिह रावल, धर्मराज पाठक, हिरा सार्की कोइलीदेवी चौधरी ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!