युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
228 पटक पढिएको

धनगढी- मँसिर २२ गते देखि शुदुरपश्चिम महाेत्सव धनगढीमा लागि रहेकाे छ ।करिव १० दिन सम्म लाग्ने उक्त महाेत्सवमा शुदुरपश्चिमकाे सँस्कृतिलाई कुल्चने काम भएकाे अधिकाँश कलाकारहरुले आराेप लगाएका छन ।

दुदुरपश्चिमकाे माैलिक कला सँस्कृतिलाई जिउदै मारेकाे यश क्षेत्रका कलाकारहरुकाे गुजासाे रहेकाे छ । गरिब जनताले तिरेकाे दैनिक रु १०० टिकटले बेलुका घर फर्किदा सँस्कार सिकेर आउनु पर्नेमा बिकृति सिकेर फर्काेकाे महाेत्सवकाे दृष्यले देखाएकाे छ ।

यश विषयमा शुदुरपश्चिमका चर्चित गायक भानुभक्त जाेशी आफ्नाे सामाजिक सञ्जालमा आफ्नाे अभिब्यक्ति यसरी राख्छन -महाेत्सवकाे नाममा सँस्कृतिमा प्रहार गरिहाल्ने बानि परिसके शुदुरपशिम मेरो जननी हो ! म नेपाली बोल्न नजानेर डोटेली बोल्ने पनि होइन सुदुरको भासा ,कला, धर्म सस्कृती पर्यटकीय क्षेत्रको लागी जिन्दगी योगदान दिन पनि तयार थिए र छु पनि कान नसुन्ने हरुको लागी हाम्रै भासाका पुस्तक लेखे अँखा नदेख्ने हरुको लागि गित गाए हास्ने र रमाइरहने हरुको लागि नाटकिय भिडियो प्रस्तुत गरे लामोसमय बिताउन चाहाने हरुको लागि मात्री भासाकै चलचित्र बनाए दुख शुखको एकै एकै चौतारी मेरो जिन्दगी मेरो नभई तपाईं हरुको हो र वेद , ब्यास पुराण सृजना गर्ने हिमाल पहाड तराइको साझा स्वरुप पुण्य माटो हाम्रो सुदुरपशिम मा छाडा सस्कार भित्र्याउन थोरै पैसाको लालचमा आयोजना गरिएका मापदण्ड विहिन मेला मोहत्सब हरुले फराकिलो जरो गाडिरहेको देख्दैछु यस्ले सुदुरको मौलिक भासा सस्कृतीमा दुरगामी असर पार्नेछ सचेत रहन आग्रह गर्दछु र छोराले बाउकै अगाडि गलत मन्त्र पडेर ट्न्न दक्षिणा लिएर हिनिसक्यो यो अपमान ले देउडा क्षेत्रकै बितिस्णा सृजना गर्दछ गित सङ्गीत समाज परिवर्तनको मुल सम्वाहक हो ।
यस्को दुरुपयोग भए परिणाम गलत निस्कन सक्छ मेरो गुनासो स्टेच नपाएको होइन मेरो गुनासो पैसा नपाएको होइन बस सुदुर पश्चिम् को नाममा गलत गतिविधि नहुन गरिब गोजि बाट रू१०० तिरेर गएको दर्शक ले साझ फर्कदा केही सस्कार सिकेर आवस यति चाहान्छु प्रसङ्ग धनगढी मोहत्सब को हो म स्वयं टिकट काटेर तीन दिन मोहत्सब हेर्न गए केही गतिविधि समालेर राखेको छु छिट्टै तपाइहरु पस्तुती बनाएर पस्कने छु ।
यसरी महाेत्सवका नाममा माैलाएकाे बिकृतिकाे शुदुरपश्चिमका अधिकाँस कलाकारहरुले खुलेरै सामाजिक सञ्जालमा बिराेध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!