युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
154 पटक पढिएको

बाजुरा– बडिमालीका नगर पालिका वा ड न ७ मा आज देखि4G सेवा सन्चालन मा सन् आएको छ ।
अब देखि ब नपा ७ का बासिन्धाले 4G सेवाका लागी डाडा काडा धाउनु नप्रर्ने भएको छ । जिल्लाको दुर्गम तथा नेटवर्क नआउने ठाँउमा पनि 4G सेवा सञ्चालन आएको त्यहाँका स्थानिय खुसि भएका छन ।
करिब २ बर्षको लामो अन्तराल पछि निर्माणाधिन 4G सेवा सञ्चालन भएको काम करिब करिब ९० प्रतिशत सकीएको र अब १० प्रतिशत काम सकेपछि सो क्षेत्रमा पनी 4G सेवा सञ्चालनमा आएको छ ब. न. पा ७ काे बडा. अध्यक्ष धर्मराज पाध्याले बताएका छन ।
२०७८ सालमै 4Gसेवा सञ्चालन हुने भनीएतापनी टावरका लागी आबश्यक सामाग्री,सोलार पाता,ब्याट्री, तार उपकरण बाजुरामा आउन नसकेकोले उक्त काम रोकिएको थियो एक त बाजुराको रोडले पनी साथ नदीएकाले सामाग्री बाजुरामा ल्याउन सकिएको थिएन । त्यसको १ बर्षपछि सबै साम्रागी सो क्षेत्रमा पुगीसकेको र सबै सामार्गी जाोडान गरेर आज बाट सबै क्षेत्रमा कुना काप्चामा सेवा सञ्चालन भएको जानकारी प्राप्त गरेको छ।
सो क्षेत्रको ढम्कने, रजातोली,गोपीसेरा,सिराडी, पोखरा, चुथी र जिल्ली क्षेत्रसम्म चल्ने गरी उक्त टाबर निमार्ण गरीएको छ । अब गाँउमै 4 जि सेवा सञ्चालन नहुदा सबै काम गर्न सदरमुकाम पुग्न नप्रर्ने ताजा घटना तथा सुचना सुन्न पाइने भनेर खुसि महसुस गर्दै सो टावर निमार्ण कम्पनि लाई धन्यबाद दिन्छन हुनत सो क्षेत्रमा यस अगाडी नत राम्रो संग मोबाइलमा टाबरनै आउथे मोबाइलमा टाबर ल्याउन पनी रुख चढ्नु प्रर्ने बाध्यता थियो अब 4G सेवा संगै मोबाइल टावरको पनी ब्यबस्था होस भनेर माग गर्छन त्यहाँका स्थानि बासिन्दाहरु ।
बिकट ठाँउमा अब 4G सेवा सञ्चालन मा भएकाले सबै स्थानिय हर्षित भएका छन । सदरमुकाम धाउन नप्रर्ने हुदाँ सबै स्थानिय खुसिले गदगद भएका छन । सबै क्षेत्रमा 4G सेवा सञ्चालन मा भएको तेहाक बासिन्धा र ब न पा ७का वडा अध्यक्षले बताऊनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!