
बाजुरा– बडिमालीका नगर पालिका वा ड न ७ मा आज देखि4G सेवा सन्चालन मा सन् आएको छ ।
अब देखि ब नपा ७ का बासिन्धाले 4G सेवाका लागी डाडा काडा धाउनु नप्रर्ने भएको छ । जिल्लाको दुर्गम तथा नेटवर्क नआउने ठाँउमा पनि 4G सेवा सञ्चालन आएको त्यहाँका स्थानिय खुसि भएका छन ।
करिब २ बर्षको लामो अन्तराल पछि निर्माणाधिन 4G सेवा सञ्चालन भएको काम करिब करिब ९० प्रतिशत सकीएको र अब १० प्रतिशत काम सकेपछि सो क्षेत्रमा पनी 4G सेवा सञ्चालनमा आएको छ ब. न. पा ७ काे बडा. अध्यक्ष धर्मराज पाध्याले बताएका छन ।
२०७८ सालमै 4Gसेवा सञ्चालन हुने भनीएतापनी टावरका लागी आबश्यक सामाग्री,सोलार पाता,ब्याट्री, तार उपकरण बाजुरामा आउन नसकेकोले उक्त काम रोकिएको थियो एक त बाजुराको रोडले पनी साथ नदीएकाले सामाग्री बाजुरामा ल्याउन सकिएको थिएन । त्यसको १ बर्षपछि सबै साम्रागी सो क्षेत्रमा पुगीसकेको र सबै सामार्गी जाोडान गरेर आज बाट सबै क्षेत्रमा कुना काप्चामा सेवा सञ्चालन भएको जानकारी प्राप्त गरेको छ।
सो क्षेत्रको ढम्कने, रजातोली,गोपीसेरा,सिराडी, पोखरा, चुथी र जिल्ली क्षेत्रसम्म चल्ने गरी उक्त टाबर निमार्ण गरीएको छ । अब गाँउमै 4 जि सेवा सञ्चालन नहुदा सबै काम गर्न सदरमुकाम पुग्न नप्रर्ने ताजा घटना तथा सुचना सुन्न पाइने भनेर खुसि महसुस गर्दै सो टावर निमार्ण कम्पनि लाई धन्यबाद दिन्छन हुनत सो क्षेत्रमा यस अगाडी नत राम्रो संग मोबाइलमा टाबरनै आउथे मोबाइलमा टाबर ल्याउन पनी रुख चढ्नु प्रर्ने बाध्यता थियो अब 4G सेवा संगै मोबाइल टावरको पनी ब्यबस्था होस भनेर माग गर्छन त्यहाँका स्थानि बासिन्दाहरु ।
बिकट ठाँउमा अब 4G सेवा सञ्चालन मा भएकाले सबै स्थानिय हर्षित भएका छन । सदरमुकाम धाउन नप्रर्ने हुदाँ सबै स्थानिय खुसिले गदगद भएका छन । सबै क्षेत्रमा 4G सेवा सञ्चालन मा भएको तेहाक बासिन्धा र ब न पा ७का वडा अध्यक्षले बताऊनु भएको छ।