युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
101 पटक पढिएको

बुद्व सेजुवाल: जिल्लाको हिमालि गाउंपालिकाले कोरोना भाइरस तथा कोभिड १९को नियन्त्रण्मा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा उनीहरुको परिवालाई १० लाख रुपैया बराबरको बिमाको व्यवस्थापन गर्ने निर्णय गरेको छ । शनिबार गाउंपालिमा बसेको विपद ब्यवस्थापन समितीको बैठकले विश्व व्यापीक रुपमा फैलिएको कोरोना भाइस तथा कोभिड १९को उपचारका क्रममा यदी कोहि कर्मचारि वा स्वास्थ्यकर्मी संक्रमित भएर मुत्यु भएमा निजको परिवारलाई हिमाली गाउंपालिकाले १०लाख रुपैया बराबरको बिमा व्यवस्थापन गर्ने निणर्य गरेको हिमालि गाउंपालिका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारिले बताएका छन् । त्यस्तै कोरोना भाइरसबाट बच्न गाउपालिका भित्रका सबै वडामा ५ देखि १० शैया सम्मको आइसुलेसन कक्ष निर्माण गरि सन्चालनm गर्ने साथै कोरोना पोजेटिभ देखिएका विपन्न परिवारका सदस्यहरु होमआइसोलेसनमा बसिरहेका नागरिहरुलाई वडा कार्यालय र स्वास्थ्य संस्थाको सिफारिसका आधारमा १० के जि चामल र दाल उपलब्ध गराउने पनि निर्णय गरेको गाउपालिका अध्यक्ष गोविन्द्र मल्लले किनारा न्युजलाई बताएका छन । कोभिड १९ नियन्त्रण रोकथाम र उपचार मा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मीहरुलाई काममा खटाइएको दिनको एक हजार ५रुपैया भत्ता दिने त्यस्तै अन्य प्रशासनिक सहयोगी कर्मचारीलाई ५सय ५ रुपैया भत्ता दिएर प्रोत्साहन गर्ने निर्णय गरियो गाउपालिकाले जानकारि दिएको छ । त्यस्तै कोभिड १९ बाट संक्रममीत नागरिकहरुमा गम्भीर समस्या देखिए मा थप उपचारको लागि अस्पताल सम्म पुगाउन निशुल्क एम्बुलेन्स सेवाको ब्यबस्थापन गर्ने निणर्य गरेको छ । कोभिड नियन्त्रण रोकथाम र उपचारका लागी र चेक जांचका लागी आवश्यक एन्टिजन कीट र अक्सिजन सिलिन्डर सहयोगको लागि जिल्ला र प्रदेशलाई अनुरोध गर्ने निर्णय गरियो गाउँपालिका अध्यक्ष गोविन्द्र मल्लले किनारा न्युजलाई बताएका छन । कोभिड १९ बाट कुनै नागरिकको मृत्यु भएको अवस्थामा गाउँपालिकाले दाहसंस्कार खर्च ब्यबस्थापन गर्ने निणर्य गरेको गाउंपालिकाले बताएको छ । हिमाली गाउंपालिकामा शनिबार बिपद व्यवस्थापन समितीले बैठकमा समुदाय स्तरमा स्वास्थ्य सुरक्षाका सामग्री बितरण गर्ने र स्वास्थ्यकर्मी निरन्तर समुदायमा पहिचालन गर्ने लगायतका १० वटा निणर्य गरेको गाउंपालिकाले जनाएको छ । कोभिड १९ रोकथाम नियन्त्रण र उपचारको अवस्थाको समिक्षा गरिएको हाल सम्म पालिका भित्र जम्मा ५० जना संक्रणमित भएको पुष्टि र समुदाय स्तरमा फैलिएको र सबै वडा रोगका कारण प्रभावित भएको प्रमाणित साथै घर घरमा स्वास्थ्यकर्मी टोलि पुगेको र ५०० जना भन्दा बढिलाई उपचार गरिएको साथै जनचेतनामूलक कार्यक्रम संचालन गरिएको र यो कार्यक्रम प्रभावकारी भएको गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!