युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
305 पटक पढिएको

राजेन्द्र रोकाया– कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले बाजुरा जिल्लालाई पनि त्रसित बनाएको छ । यसै क्रममा बाजुरा जिल्लामा पनि हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ जना पुगि सकेको छ । सामाजिक अभियान्ता र जिल्ला सदरमुकाम मार्तडीका ब्यापारिहरुको पहलमा आइतबार जिल्ला स्वास्थ्य कार्यालय बाजुरालाई १० थान अक्सिजन सिलेन्डर हस्तान्तरण गरेका छन ।
जिल्ला स्वास्थ्य कार्यालयमा नै गएर ३ लाखका अक्सिजन सिलेण्डर हस्तान्तरण गरिएका हुन । हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, बडीमालिका नगरपालिकाका मेयर पदम बडुवाल, नेपाल रेटक्रसका मन्त्री रम बहादुर शाही, जिल्ला अस्पताल बाजुराका डाक्टर प्रकाश जोशी र नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल लगायतका पत्रकारहहरुको उपस्थितिमा उक्त अक्सिजन सिलेण्डर हस्तान्तरण गरिएको हो ।
बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले उक्त अक्सिजन सिलेण्डर नेपाल रेटक्रसका मन्त्री रम बहादुर शाही, जिल्ला अस्पताल बाजुराका डाक्टर प्रकाश जोशीलाई हस्तान्तरण गरेका हुन । बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लल, पत्रकार प्रकास सिंह र बजार व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेन्द्र नाथको पहलमा १० सेट अक्सिजन सिलेण्डर हस्तान्तरण गरिएको हो ।


अक्सिजन सिलेण्डर हस्तान्तरण कार्यक्रममा बोल्दै प्र्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले गृह मन्त्रालयले जारी गरेको कोही कसैले अभियानको नाममा पैसा उठाउन नमिल्ने भनने कुरा माथी नअल्मलिएर यो बिकारल अवस्थामा बिभिन्न तह तप्काबाट सहयोगको लागी अपिल गर्ने र जिल्ला विपत ब्यबस्थापन समितिको खातामा सहयोग रकम जम्मा गर्न लगाउन निर्देशन गर्नु भएको छ । त्यस्तै अक्सिजन सिलेण्डर हस्तान्तरणमा बोल्दै बडीमालिका नगरपालिककाका मेयर पदम बडुवालले बर्षादका ४ महिना सम्म यातायात ठप्प हुने भएकोले दिनको एक विरामीलाइ कम्तिमा ७ वटा अक्सिजन सिलेण्डरको अवश्यक पने भएकाले जिल्ला अस्पतालमा ५०० वटा अक्सिजन सिलेण्डर स्टोक राखनु पर्ने भएकोले यो अभियानमा जति सक्दो जो कोहीले पनि लाग्नु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बाजुराका पुर्व अधयक्ष पत्रकार प्रकाश सिंहले यो अभियानमा सबैले एक भएर लाग्नु पर्ने कुरामा जोड दिनु भएको छ । जिल्ला अस्पताल बाजुराका डाक्टर प्रकाश जोशीले यो अक्सिजन सिलेण्डर हस्तान्तरण कार्यक्रममा बोल्दै यसरी आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी जिल्ला अस्पताल बाजुराका लागि अक्सिजन सिलेण्डरको निकै नै खाँचो पर्ने भएकोले यो अभियानमा जोडिएर सहयोग गर्नु हुने मनकारी मनहरुमा हार्दिक धन्यबाद दिनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!