युनिकोड    राशिफल    एफएम रेडियाे                        
650 पटक पढिएको

बझाङ- जिल्लाकाे जयपथ्वी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्षलाई धम्की आएको छ ।वडाध्यक्ष सर्जन थापालाई महिला अधिकार मञ्च बझाङकी अध्यक्ष जयन्ती जोशीले फोन मार्फत धम्की दिएकी हुन् । उनले वडाध्यक्ष थापालाई गालामा हान्ने धम्की दिएको वडाध्यक्ष सर्जन थापाले बताए ।

जयपृथ्वी नगरपालिकाबाट आर्थिक वर्ष २०७९/८० मा महिला हिंसा न्युनिकरणका लागी विनियोजन भएको बजेट मार्फत महिला अधिकार मञ्चले विभिन्न कार्यक्रम गर्ने जिम्मा पाएको थियो । सोही कार्यक्रम अन्र्तगत रहेर जयपृथ्वी नगरपालिका वडा नं. ११ मा कार्यक्रम गर्दा वडाका जनप्रतिनिधीहरुलाई कुनै जानकारी नगराएको र कार्यक्रमको बारेमा जानकारी लिन खोज्दा आफुमाथी धम्की आएको वडाध्यक्ष थापाले बताए ।

‘वडाका जनप्रतिनिधीलाई जानकारी नगराएर नै कार्यक्रम संञ्चालन गरेको आफुले थाह पाएपछी मैले जोशीलाई फोन गरेर कार्यक्रमको बारेमा जानकारी लिन खोजेको र उल्टै आफुलाई तिमिलाई के चाहियो भनेर मलाई जवाफ फकाइन्,’ थापाले भने, ‘आफ्नो जानकारी विना नै वडामा कार्यक्रम गरिएको र सो को भुक्तानी नगर्न नगरपालिकामा भनेका कारण नगरपालिकाले भुक्तानी नदिदाँ जोशीले मलाई गालामा हान्ने धम्की दिएकी छिन् ।’

‘जोशीले नगरपालिकाको वजेटबाट कार्यक्रम गर्दा वडाका जनप्रतिनिधीहरु सँग समन्वय गर्नु पर्ने हो । तर जोशीले कुनै जानकारी नै नगराएर कार्यक्रम संञ्चालन गरेकी रहिछन्,’ थापाले भने ‘उल्टै फोन गरेर नगरपालिकाबाट आफुले बजेट हाल्न लगाएको र तिमीले वजेट दिएको हो र ? भनेर थर्काएकी छिन् ।’
जोशी अध्यक्ष रहेको महिला अधिकार मञ्चले जयपृथ्वी नगरपालिकाबाट विनियोजित २ लाख बजेटले जयपृथ्वी नगरपालिका वडा नं. ११ मा महिला हिंसा न्युनिकरण सम्बन्धी अन्र्तक्रिया कार्यक्रम संञ्चालन गरेको थियो । सो कार्यक्रमको बारेमा आफुलाई कुनै जानकारी नगराएको वडा नं. ११ का स्थानीय महिलाहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!