युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
378 पटक पढिएको

काठमाण्डौ— पत्रकार, बक्सिङ प्लेयर तथा मोडेल चिरञ्जिवी खड्काले सिन्धुपाल्चोककी एक सुत्केरी महिसलालाई रगत दान गरेर ज्यान बचाएका छन । दुइ दिन लामो सुत्केरी ब्याथाले रगतको अभावले अस्पतालको सैयामा छटपटाइ रहेकी सिन्धुपाल्चोक जिल्ला बस्ने रमिता बस्नेतलाई एकप्वाइन्ट रगत दिएर ज्यान बचाएका छन ।
बिगत केही समय देखि काठमाण्डौमा बस्दै आएका पत्रकार खड्काले एक प्वाइन्ट रगत दान गरेर पुनर्जिवन बनाएका छन । लामो समय देखि दर्जनौ गीतहरुमा अभिनय गर्दै आएका खड्का पछिल्लो समयमा पत्रकारिता पेषमा पनि निकै नै योग्य रहेका छन । उनले बक्सिङ खेलमा शुदुरपश्चिम प्रदेश स्तरिय देलमा प्रथम स्थान समेत हात पारि सकेका छन । भने खड्काले राष्ट्रिय खेलमा पनि दुई पटक सहभागिता देखाइ सकेका छन ।
यसरी आफ्नो सानो प्रयासले कसैको ज्यान जोगिन्छ भने जहिले पनि खड्का दान गर्न तयार रहने गर्दछन । रगतको अभाव भएर जिबन र मरणको दोसाधमा रहेकी निज सुत्केरी रमिता बस्नेतलाई आज नै अस्पतालमा गएर रगत दान गरेको खड्का बताउछन । पत्रकार खड्का लोकतन्त्र बिहानी न्यूजका सह सम्पादकको रुपमा काम गरि रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!