युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
472 पटक पढिएको

बाजुरा— माघ १ गते नेपालीहरुका लागि महान चाँडको रुपमा रहेको हर्ष एकाएक बिस्मातमा परिणत भयो । काठमाण्डौबाट पोखराका लागि आइतबार बिहान १० ३० मा उडेको यति यएरको बिमान १५ मिनेटको समयमा पोखरा अवतरण हुनै लाग्दा दुर्घटनामा परेको छ ।
बिान दुर्घटनामा परि नेपाली कलाकारितामा भविष्य खोजि रहेकी लोक दोहोरी गायिका निरा छत्न्याल र पत्रकारितामा भबिश्य खोजि रहेका त्रिभुवन पौडेल पनि अस्ताए । बाग्लुङ्ग जिल्ला घर भएकी २२ बर्षिया निरा छत्न्यालले पोखरामा हुने कार्यक्रमका लागी यात्रा तय गरेर बिमानमा सवार भर्एकी थिईन भने पत्रकार त्रिभुवन पौडेल पनि गृह प्रदेशको यात्रा तय गरेर विमान सवार भएका थिए ।

No description available.
त्रिभुवन विमानस्थलबाट बिमान उडेको १५ मिनेटमै बिमान दुर्घटनामा परेर दुबै जना कलाकार र पत्रकार लगाएत ६८ जना नेपाली, ५ जना बिदेशी नागरिक सहितको पोखरा विमानस्थल नजिकै रहेको सेती दोभानमा अन्तिम जिवन यात्रा समाप्त भयो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ नेपाल केन्द्रीय सदस्य समेत रहेका पत्रकार त्रिभुवन पौडेलको विमान दुर्घटनामा परेर मृत्यू भए पनि नेपाल पत्रकार महासंघ केनद्रीय कार्यालयले शोक बिज्ञप्ती निकालेको छ । यसै क्रममा लोक दोहोरी गायिका निरा छन्त्यालको पनि सोही सिवमान दुर्घटनामा परी मृत्यू भएपछि राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयले पनि शोक बिज्ञप्ती निकालेको छ ।

No description available.
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालले बिज्ञप्तीमा भनेको छ सोमबार देश भर कुनै पनि साँस्कृतिक कार्यक्रम गर्न रोक लगाएको छ । भने देश भरी चल्ने कुनै पनि दोहोरी साँझहरुलाई पनि नखोल्न आग्रह गरेको छ । नेपाली पत्रकारिता र कलाकारिता क्षेत्रको लागि कालो दिन सावित भएको छ । नेपाली पत्रकारिताका हस्ती त्रिभुवन पौडेल, कलाकारिता क्षेत्रमा लोकभाका मार्फत कला र गला लाइ निखारी रहेकी गायिका निरा छन्त्याल सहित बिमान दुर्घटनामा हताहत हुने सम्पुर्ण मा हार्दिक श्रद्धा सुमन ब्यक्त ब्यक्त गर्दछौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!