युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
449 पटक पढिएको

बझाङ— बझाङका पत्रकार प्रताप ओलीलाई अश्लिल शब्द लेखेर म्यासेज आएको छ । पत्रकार ओलीको आमा र बहिनीलाई जोडेर अस्लिल शब्दहरु प्रयोग गर्दै म्यासेज लेखी गाली गलौज गरी म्याजेज आएको पीडित पत्रकार ओली बताउछन । उक्त म्यासेज मार्फत पत्रकार ओलीलाई तेरो एफएम रेडियाे समेत जलाइ दिने जस्ता धम्कीहरुको म्यासेज आएको पत्रकार ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

पत्रकार ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस यस्तो रहेको छ ।

No description available.
यसरी 9825686040 नम्बरबाट मयासेज के कति कारणले मलाई गाली गरेको खोजी कार्य गरिदिन जिल्ला प्रहरी कार्यालय बझाङमा निवेदन पनि दिएको ओलीले बताएका छन् ।

पत्रकार ओलीलाई माथी उल्लेखित नम्बरबाट बिभिन्न किसिमका अपशब्दहरु प्रयाेग गर्दै गालीको बर्षा ओइरिए पछि ओलीले अहिले बिभिन्न मिडिया तथा कानुनी उपचारका लागि धाइ रहेको बताएका छन् । बिना कारण निर्दोश एक जना पत्रकार माथी बिभिन्न माद्यामबाट यसरी गालीको बर्षा ओइरिनुले सिंगो पत्रकार जगत र प्रेस स्वतन्त्रता माथी नै प्राहर भएको उनी बताउछन ।
निम्न अपरिचित ब्यक्तीले गरेको म्यासेज यस प्रकार रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!