युनिकोड    राशिफल    एफएम रेडियाे                        
100 पटक पढिएको

शुक्रराज बोहरा– कोरोना भाईरस कोभिड १९ को दोस्रो लहरले बिश्व महामारीको बिकराल रुप लिरहेको छ । कोरोना भाईरस कोभिड १९ को दोस्रो लहरले बाजुरा जिल्लालाई समेत अछुतो रहेको छैन् । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले जुम मार्फत अन्तरक्रिया संचालन गरिरहेको छ ।
कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ र नेपाल कोभिड १९ नियन्त्ररणका लागी नेपाल प्रेस युनियनले खेलेको भुमिकाको बिषयमा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले जुम मार्फत भएपनी छलफल गरेको नेपाल प्रेस यनियन जिल्ला शाखा बाजुराका सचिव प्रशान्तराज जोशिले बताउनुभयो ।


नेपाल प्रेस यनियन जिल्ला शाखा बाजुराका अध्यक्ष प्रेम रौलेको अध्यक्षतामा संचालन भई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा निबर्तमान राष्ट्रिय सभा सदस्य बद्रि प्रशाद पाण्डे प्रमुख अतिथी रहनु भएको छ । नेपाली काँग्रेस बाजुराका पार्टी सभापति कविराज पण्डित, नेपाली काँग्रेसका बरिष्ठ नेता तथा त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल, नेपाल महिसंघका केन्द्रिय सदस्य जुना दानी, नेपाली काँग्रेस बाजुराका उपसभापती तथा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल, नेपाली काँग्रेस बाजुराका पार्टी सचिव तथा बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाह, नेपाली काँग्रेस बाजुराका पार्टी सचिव रहनसिंङ अयडी, नेपाली काँग्रेकिा महाधिबेशन प्रतिनिधी जनक बिक्रम सिंह, बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, खप्तड छेडेदह गाउपालिकाका अध्यक्ष नरबहादुर रावत, बडिमालिका नगरपालिका नगर उप प्रमुख कविता बिष्ट, खप्तड छेडेदह गाउपालिका उपाध्यक्ष कुन्ती साउँद बुढा, पत्रकार महासंघ सुदुर पश्चिम अध्यक्ष योगेस रावल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य दयाराम पण्डित नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क बहादुर मल्ल, नेपाल महिला संघ बाजुराका अध्यक्ष अमृता सिंह, नेपाल बिद्यार्थी संघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापा, नेपाली काँग्रेस बाजुरा दिल्ली सम्पर्क समिति अध्यक्ष लोकेन्द्र बुढा र नेपाली काँग्रेस बाजुरा दिल्ली सम्पर्क समिति बरिष्ट उपाध्यक्ष गोरख बिष्ट लगाएका नेताहरुको सहभागीता रहेको छ । नेपाल प्रेस युनियन बाजुराका महिला उपाध्यक्ष संगिता तिमिल्सेनाले स्वागत मन्तब्य राखेको अन्तरक्रिया कार्यक्रमको संचालन नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले गरिराख्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!