युनिकोड    राशिफल    एफएम रेडियाे                        
153 पटक पढिएको

राजेन्द्र बहादुर रोकाया– यतिखेर सिंगो बिश्व कोरोना भाईरस कोभिड १९ को मार खेपिरहेको छ । त्यहि महामारीमा ७५३ वटै स्थानीय तहहरु बजेट बिनियोजनमा ब्यस्त रहेका छन् । कोरोना महामारीले गर्दा हिमालि गाउपालिकामा समेत ५४ जना कोरोना संक्रमित भएका छन् । गाउँपालिकामा कोरोनाकै कारण १ जनाले ज्यान गुमाएको छ भने २१ जना संक्रमित निको भएर घर फर्कि सकेका छन् ।

   यो बिषम परिस्थितीमा बजेट बिनियोजन गर्ने समय आएकाले कोभिडलाई नै प्राथामिकतामा राखेर बजेट ल्याउने तयारी रहेको हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताउनुयो । अध्यक्ष मल्लका अनुसार जनताको ज्यानलाई ख्यालमा राखि स्वास्थ्य र खाद्य नै बजेटको पहिलो प्रथामिकता रहने बताउनुभएको छ ।
अध्यक्ष मल्लले जिल्लामा रहेका संचार माध्यामलाई आफ्नो सधै साथ सहयोग रहने बताउनुभयो ।

  मंगलबार नेपाल प्रेस युनियन बाजुरा शाखाले आयोजना गरेको बाजुरा जिल्लामा कोभिड १९ को अवस्था र न्यूनिकरणमा हाम्रो भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मल्लले सो कुरा जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!