काठमाण्डाै- शुक्रवार पद बहाल गरेकाे ३२ दिन मै गृहमन्त्री रवि लामीछानेले राजिनामा दिए पछि गृह मन्त्रालय प्रधान मन्त्री पुषपकमल दाहाल (प्रचण्ड) ले सम्हाल्ने भएका छन ।
उपप्रधान तथा गृह मन्त्रीबाट रविले राजीनामा बुझाए पछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी पनि लिएका हुन् । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३२ दिनमै गएको छ ।











